स्थायी प्राध्यापक नहुने विश्वविद्यालय सञ्चालन हुँदैदुईवर्षभित्र मदन भण्डारी विश्वविद्यालयले आफ्नो नियमित पठनपाठनकार्य सञ्चालन गर्ने भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बफादार …माघ २९, २०७६
अब मापदण्ड पुरा नगर्ने इन्जिनियरिङ कलेजको स्विकृती खारेजप्रतिनिधि सभामा आज नेपाल इन्जिनियरिङ परिषद् पहिलो संसोधन विधेयक २०७६ प्रस्ताव प्रस्तुत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले …माघ २८, २०७६
चीनमा रहेका विद्यार्थीलाई केहि दिनमै नेपाल ल्याइदैं, तयारी अन्तिम चरणमाकोरोना भाइरस संक्रमण प्रभावित देश चिनको हुबेई प्रान्तको उहान शहरमा रहेका नेपाली विद्यार्थीहरुलाई आगामि ३ फागुनसम्म नेपाल ल्याइने गरी गृहकार्य अघि बढाइएको छ …माघ २८, २०७६
चीनबाट नेपाली विद्यार्थीको उद्धार गर्न मागवाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रश्नोत्तर कार्यक्रमअन्तर्गत प्रदेशसभाका ११ सदस्यहरुले चीनको वुहान शहरमा रहेका १८० नेपाली विद्यार्थीलाई सङ्घीय …माघ २८, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ १९-२५)यस साता प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुमात्र विषयगत परीक्षामा सहभागी हुन पाउने विषयले चर्चा पायो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालले …माघ २६, २०७६
काठमाडौं विश्वविद्यालयः आन्दोलन मत्थर, संगठित गर्न समिति गठनकाठमाडौं विश्वविद्यालयमा विगत पाँच महिनादेखि हुँदै आएको आन्दोलन मत्थर भएको छ । गत १३ र २१ मघमा भएको विश्वविद्यालय सभाले माग सम्बोधन गर्न सैद्धान्तिक सहमति …माघ २६, २०७६
चिकित्सा शिक्षा आयोगको चेतावनी, अतिरिक्त शुल्क लिए कारबाही प्रकृया अघि बढाउँछौंचिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क कार्यान्वयन गर्न पुनः सवै विश्वविद्यालयलाई पत्राचार गरेको छ । आयोगले त्रिभुवन विश्वविद्यालय सहित सबै …माघ २६, २०७६
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गरेका काम सार्वजनिकशुल्क निर्धारणदेखि एकीकृत पाठ्यक्रम अपेक्षित उपलव्धिमाघ २४, २०७६
त्रिविको अवैज्ञानिक परीक्षा प्रणाली, प्रश्नपत्र निर्माणमा आशंकात्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र निर्माणमा गम्भीर त्रुटि गर्दै आएको छ । विभीन्न प्रश्नहरु दुइ वर्षको अन्तरालमा दोहो¥याएर सोधेको पाइएको छ …माघ २४, २०७६
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा …माघ २३, २०७६