After SEE Portal

कोरोना प्रभावः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

Bridge Course

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै दीक्षान्त स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ । दीक्षान्त समारोह आगामी २४ फागुन शनिवारका लागि तय भएको थियो । प्रतिष्ठानले ओलीको स्वस्थ समस्याको कारण स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो । 

एक हजारभन्दा बढी सहभागि हुने तयारी थियो । तर, सरकारले कुनै सभा, समारोह नगर्न आग्रह गरेपछि कार्यक्रम स्थगित भएको वताइएको छ । 

A Levels MA