विश्वविद्यालयलाई प्राज्ञिक बनाइनुपर्छकसको जित कसैको हार भन्नुभन्दा पनि प्रारम्भिक बालविकासदेखि उच्च शिक्षासम्म व्यवस्थापन र विकासका लागि सरकारले बनाएको नीतिले सार्वजनिक क्षेत्र, निजी र सहकारीसँग …मंसिर ३०, २०७६
पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्तइटहरी, २८ मङ्सिर (रासस) : पूर्वाञ्चल विश्वविद्यालयको नवौँ दिक्षान्त समारोहमा दुई हजार ४३ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका सहकुलपति …मंसिर २९, २०७६
योग्य जनशक्तिले स्थान पाउनुपर्छः डीन डिल्लीराज शर्माजनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा डीन प्राडा डिल्लीराज शर्माले यस्तो धारणा राखेका हुन् ।मंसिर २५, २०७६
पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिसअन्नपूर्ण पोष्टको पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सिफारिस शीर्षकको समाचारमा सूर्यप्रसाद पाण्डे लेख्छन् उपकुलपति रिक्त ५ वटा …मंसिर २५, २०७६
पिसीपिएस कलेजद्वारा वेडफोरसीयर यूनिभर्सिटीसँगको सहकार्यमा दोश्रो दिक्षान्त समारोह आयोजनामंसिर २५, २०७६
नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाईभक्तपुर, २४ मङ्सिर (रासस) : शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ …मंसिर २४, २०७६