बि.ए तेस्रो बर्षको परीक्षाफल प्रकाशित : त्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७६ साल जेठ / असार महिनामा संचालित व्यवस्थापन संकाय तर्फको तीन बर्ष …पौष २८, २०७६
हस्तलिखित त्यो प्रमाणपत्रत्यो बेला नै परीक्षाको मूल्याङ्कन विधि अक्षराङ्कन पद्धति लागू गरिएको थियो । राजेन्द्रकुमार रंगोंगले ३.७१ जीपीए ल्याए । २०१४ साल चैत २२ गते दीक्षान्त समारोहको आयोजना गरियो ।पौष २६, २०७६
एमबीबीएस छात्रबृत्ति कोटाको मनोनयनमा परेका विद्यार्थीको सूची सार्वजनिककाठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस छात्रबृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूची सार्वजनिक गरेको छ । शैक्षिक शत्र …पौष २५, २०७६
शिक्षा सम्बन्धी तीन विधेयक यसै अधिवेशनबाट पारित हुनेमन्त्री परिषद्ले उच्च शिक्षा, विद्यालय शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको शिक्षा, विज्ञान तथा प्रविधि …पौष २४, २०७६
घुस मागेको आरोपप्रति उपाध्यक्ष गिरिको आपत्तिचिकित्सा शिक्षा आयोगका उपाध्यक्षले श्रीकृष्ण गिरिले विभिन्न विद्युतीय संचार माध्यममा आएको समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् …पौष २३, २०७६
विज्ञान शिक्षण विधि गलतशिक्षण विधि नवीनतम् प्रविधियुक्त नहुँदा विज्ञान विषयको नतिजा मानविकीको भन्दा कमजोर देखिएको छ । विज्ञान विषयमा विद्यार्थी आकर्षण बढाउन शिक्षणलाई समयसापेक्ष …पौष २३, २०७६
अनुमति बिनै पठनपाठन, ३०० विद्यार्थीको भविष्य अन्योलमापूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस सुनसरीले अनुमति बिनै विइ इलेक्ट्रिकल र आर्किटेक्चर इन्जिनियरिङ कक्षा सञ्चालन गर्दै आएको पाइएको छ । त्रिभुवन …पौष २३, २०७६
उत्कृष्ट बिजनेस आइडियालाई मेरिल्याण्ड कलेजले लगानी गर्नेविराटनगरको मेरिल्याण्ड कलेजले बिजनेस आइडिया च्यालेन्ज प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई सहभागी गराउने गरी कलेजले सो …पौष २२, २०७६
चितवन मेडिकल कलेजको ताला खुल्योचितवन मेडिकल कलेजको ताला खुल्योचितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण युनिटमा विद्यार्थीले गत भदौ १७ गते लगाएको ताला आजदेखि खोल्ने भएका छन् । कलेजले …पौष २२, २०७६
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलियाकक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ ।पौष २१, २०७६