After SEE Portal

विपन्नलाई उच्च शिक्षा निशुल्क

Bridge Course

आर्थिक रुपले विपन्न भएका विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन् । 

प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पारित भएको विधेयकमा विश्वविद्यालय वा मातहतका आंगिक शैक्षिक संस्थामा भर्ना भएका आर्थिक रुपले विपन्न, आर्थिक रुपले विपन्न दलित र आर्थिक रुपले विपन्न अपागंता भएका विद्यार्थिले निशुल्क अध्ययन गर्न पाउने उल्लेख छ । 

दलित विद्यार्थीका लागि प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा एकपटक भर्नाका लागि सिट सुरक्षित गरिने उल्लेख छ ।

विधेयक अनुसार आर्थिक रुपले विपन्न भन्नाले जिवनयापन गर्ने कुनै आधार आयस्रोत वा सम्पत्ति नभएको बुझिन्छ । 

शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ (डाउनलोड गर्नुहोस)

A Levels MA