विद्यार्थीको शैक्षिक वर्ष खेर नजाने गरी प्रबन्ध मिलाइने : प्रधानमन्त्री ओलीआवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरिनेजेष्ठ १२, २०७७
अस्तव्यस्त बन्दै विश्वविद्यालय : कामुले नै दिन थाले कामुकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । …जेष्ठ १२, २०७७
आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगितलोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त …जेष्ठ ६, २०७७
एकातिर प्रविधिमैत्री सिकाइ अर्कोतिर धुलाम्मे कक्षा कोठाफाट्ट फुट्ट विद्यार्थी । कुनै कक्षामा खचाखच विद्यार्थी । कतै धुलाम्मे डेक्सबेन्च बाहिरैबाट देखिन्छ । अधिकांश कक्षा कोठामा खियालागेको ताला झुन्डाइएको छ । बाहिर …जेष्ठ ५, २०७७
शिक्षामा सरकार स्पष्ट भएनसरकारले उच्च शिक्षामा सरकारी दृष्टिकोण प्रस्ट राख्न नसकेको, विश्वविद्यालयलाई स्वायत्त बनाउने विषयमा सम्बोधन गर्न नै नसकेको ..........जेष्ठ ३, २०७७
यस्ताे छ आगामी नीति तथा कार्यक्रमविद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछजेष्ठ २, २०७७
विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईनेविद्युती शिक्षण सामाग्रि उत्पादन गरी अनलाईन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईने सरकारको निती तथा कार्यक्रममा समेटिएको छ । सबै विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईने सरकारको निती तथा कार्यक्रममा उल्लेख छ ।जेष्ठ २, २०७७
‘विदेशमा रहेका नेपाली विद्यार्थीलाई तुरुन्त ल्याईयोस’बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।बैशाख ३१, २०७७
माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोडआधारभुूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिइनेबैशाख २९, २०७७
नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउनेनेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउने भएको छ । समाजका सचिव दिनेश पन्थीका अनुसार आगामी १७ जेठमा वार्षिकोत्सव मनाउन लागिएको हो । भिडीयो …बैशाख २९, २०७७