निःशुल्क अनलाइन डाटा लिनका लागि समय थपियोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत विद्यार्थी निःशुल्क डाटाका लागि फर्म भर्ने समय थप गरिएको छ । अघिल्लो …कार्तिक २४, २०७७
त्रिविद्वारा दीक्षान्त समारोहको सहभागिताका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक …कार्तिक २०, २०७७
त्रिविका विद्यार्थीले होम सेन्टरबाट परीक्षा दिन पाउनेत्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । गत चैत्तबाट स्थगित त्रिविको परीक्षा सञ्चालन गर्नका लागि …कार्तिक १९, २०७७
विपन्न विद्यार्थीलाई लक्षित गरी सरकारले अनलाइन डाटा वितरण सम्बन्धी कार्यविधि,२०७७ जारी (कार्यविधि सहित)विपन्न विद्यार्थीलाई लक्षित गरी सरकारले अनलाइन डाटा वितरण सम्बन्धी कार्यविधि,२०७७ जारी (कार्यविधि सहित) “उच्च शिक्षा अध्ययनरत …कार्तिक १७, २०७७
स्नातक तहमा अध्ययनरत विद्यार्थीले निशुल्क अनलाइन डाटा प्रयोग गर्न पाउनेस्नातक तहमा अध्ययनरत विद्यार्थीले निःशुल्क अनलाइन डाटा प्रयोग गर्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम …कार्तिक १७, २०७७
कृषि विश्वविद्यालयले पाएन भर्ना अनुमतिअरुलाई सम्बन्धन दिएर अनुगमन गर्ने विश्वविद्यालयले नै भर्नाको अनुमति पाएन भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय, …कार्तिक १६, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिककर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीको अवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना …कार्तिक ६, २०७७
लुविविले आङ्गिक क्याम्पस थप गर्नेलुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गर्ने भएको हो …कार्तिक ४, २०७७
राष्ट्रिय पुस्तकालयको नयाँ भवन निर्माणको निर्णयबाट पछि नहट्न आग्रहनागरिक क्षेत्रका अगुवा तथा बुद्धिजीवीले नेपाल राष्ट्रिय पुस्तकालयको नयाँ भवन जमलमा निर्माणको निर्णयबाट पछि नहट्न नेपाल सरकारलाई आग्रह गरेका छन् । ती …कार्तिक ३, २०७७
समस्याको चाङ फुकाउँदै राम्रो विश्वविद्यालय बनाउन अहोरात्र खटिन्छुकृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गर्नका लागि करीब २५ वर्ष अगाडि देखि पहल गरिएको भए पनि यो विश्वविद्यालय २०६७ मात्र स्थापना हुन सक्यो । अनवरत …कार्तिक ३, २०७७