कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको महत्वकांक्षी २१ जनाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपकुलपतिका लागि २१ ले आवेदन दिएका छन् । गत फागुन १६ गते तत्कालीन उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेको पदावधि …चैत्र ५, २०७७
क्याम्पसको जग्गाका विषयमा बहसकैलालीको टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३८० बिघा जग्गामध्ये अहिलेसम्म ३०० बिघा भूमिहीन सुकुम्बासीका नाममा अतिक्रमित अवस्थामा छ । भूमिसम्बन्धी समाधान …चैत्र २, २०७७
आर्थिक चलखेलमा विदेशी कोर्स पढाउने कलेजको नवीकरण सजिलै हुने गरी निर्देशिका परिवर्तनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारी, उच्चस्तरीय मूल्याङ्कन तथा अनुगमन समितिका पदाधिकारी र विदेशी शिक्षण संस्थाका सञ्चालकहरुको मिलेमतोमा विदेशी …चैत्र १, २०७७
साख ब्युँत्याउँदै सरस्वती बहुमुखी क्याम्पसकुनै बेला १० हजार विद्यार्थी पढ्ने सरस्वती क्याम्पस प्रमाणपत्र तह खारेजीपछि सुनसानप्रायः बनेको थियो । पछिल्लो समय भने विद्यार्थी संख्या बढ्दै गएको छ …फाल्गुण २६, २०७७
मिलेमतोमा रातारात निर्देशिका परिवर्तन गरिँदैकरोडौँ रकम उठाइ यो कार्य पहिलो चरणमा फत्ते गराउन सफल भएका छन्फाल्गुण २५, २०७७
निर्देशकसहित चार उपप्राध्यापकको संयुक्त राजीनामामध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । निर्देशक अर्जुनबहादुर …फाल्गुण २५, २०७७
केशरमहलका निकायलाई सानोठिमी सारिदैकेशरमहल परिसरमा छात्रवृत्ति शाखा, वैदेशिक अध्ययन अनुमति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा छन्फाल्गुण २२, २०७७
प्राज्ञिक क्षेत्रमा शिक्षा मन्त्रीको हस्तक्षेपप्रति पूर्व उपकुलपतिहरूको आपत्तिसमयमा नै आफ्नो गल्ती सुधारी आफ्नो तर्फवाट अपराधपूर्ण कार्य नगर्न पूर्व उपकुलपति कार्कीको चेतावनीफाल्गुण २०, २०७७
त्रिविको नियमित परीक्षालाई व्यवस्थित गर्न सीसीक्यामेरावार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रमा सीसीक्यामेरा जडान गर्न त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा …फाल्गुण २०, २०७७
त्रिविका जिवन्त विभाग, भविष्य देखेर नै केही विद्यार्थी अझै पढ्दैछन्विद्यार्थी रित्तिँदै गएका त्रिविका इतिहास, संस्कृत भाषा, हिन्दी भाषा, नेपाली इतिहास संस्कृति तथा पुरातत्व लगायत विभागलाई पुनर्जीवन दिन सम्बन्धित निकायहरू …फाल्गुण १९, २०७७