लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमी बिच क्लाउड कम्पुटिङ्गमा सहकार्य सुरुलर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमीसगं सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) …मंसिर ३०, २०७७
सुदुरपश्चिम विश्वविद्यालयले हल्ट प्राइजअन क्याम्पस प्रोग्रामको फाइनल आज गर्दैहल्ट प्राइज,सुदुरपश्चिम विश्वविद्यालय अन क्याम्पस प्रोग्रामको फाइनल आज हुने भएको छ । आज २ बजेदेखि ५ बजेसम्म आयोजना हुने फाइनल कार्यक्रममा विभिन्न कलेजका १२ …मंसिर ३०, २०७७
त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार रुपियाँ जरिबानाराष्ट्रिय सूचना आयोगले सूचना लुकाउने कार्यमा संलग्न भएको पुष्टी हुन आएकाले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई सूचनाको हक सम्बन्धी ऐन अनुसार पाँच हजार …मंसिर २९, २०७७
त्रिवि उपकुलपति बास्कोटाका एक वर्षत्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको एक वर्ष पुरा भएको छ । उनको एक बर्षे कार्यकालमा समग्र विश्वले महामारीको …मंसिर २८, २०७७
द ब्रिटिस कलेजमा हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरुकाठमाडौँ । लामो समयदेखि गुणस्तरिय अन्तर्राष्ट्रिय शिक्षा प्रदानगर्दै आइरहेको थापाथलिस्थित ‘द ब्रिटिस कलेज’ले बिएसस्सी (हन्स)हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको …मंसिर २६, २०७७
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थाबाट त्रुटि स्वीकारविनास्वीकृति नेपाल सरकारको निशाना छाप प्रयोग गरी तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षा, विज्ञान तथा प्रविधि …मंसिर २५, २०७७
सामूहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेः सभामुख सापकोटासभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेमा जोड दिएका छन् । आज संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको …मंसिर २४, २०७७
छात्रवृत्तिमा पढेका चिकित्सकले चार दिनभित्र अस्पतालमा हाजिर नभए लगानी तिर्नु पर्नेछात्रवृत्तिमा पढेका चिकित्सकले आफूले कबुलिय गरेको अस्पतालमा नगए बिगो असुल गर्नु पर्ने भएको छ । सरकारी छात्रवृत्तिमा अध्ययन गरी चिकित्सक भएकासबैलाई सरकारले …मंसिर २४, २०७७
एमबिबिएस अनुमतिका लागि सरकारको बाटो हेर्दै कर्णाली स्वास्थ्य प्रतिष्ठानजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विषयको स्नातक तहको अध्यापनका लागि अनुमतिको पर्खाइमा बसेको छ । भौतिक पूर्वाधार, पाठ्यक्रम तथा मानव …मंसिर २३, २०७७