रापअनं प्रथम (प्राविधिक) श्रेणीका पदहरुको विज्ञापन २८ गते हुनेरापअनं प्रथम (प्राविधिक)श्रेणीका पदहरुको विज्ञान पुस २८ गते हुने भएको छ । लोक सेवा आयोगको बार्षिक कार्यतालिका अनुसार सो विज्ञापन २८ गते हुने भएको हो …पौष १०, २०७७
संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाइनेनेपाल संस्कृत विश्वविद्यालयले संस्कृत शिक्षालाई प्रविधिमैत्री बनाउने कार्ययोजना अघि सारेको छ । यसका लागि पहिलो चरणमा प्राक्शास्त्री र संस्कृत भाषा …पौष ९, २०७७
त्रिविका शिक्षकको हिउँदे विदा रद्दत्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले सम्पूर्ण शिक्षकको हिउँदे विदा रद्द गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड –१९) कारण त्रिविका …पौष ७, २०७७
त्रिविको ४६ औं दीक्षान्त समारोहमा विद्यावारिधि र उत्कृष्ट विद्यार्थी मात्र सहभागीशिक्षामा अतिव्यापारीकरण र निजिकरण बढेको, दलीय प्रभाव वढेकोपौष ७, २०७७
एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकलाई करार नियुक्त गर्नुपर्नेत्रिभुवन विश्वविद्यालय मातहतमा एक वर्ष आफ्नो कार्यकाल पुरा गरेका आंशिक प्राध्यापकलाई करार गर्नुपर्ने, समान कामको समान ज्याला लगायतको माग राखि आंशिक …पौष ३, २०७७
विश्वविद्यालयले प्राविधिक र व्यवसायिक धारमा जोड दिनुपर्नेः प्रधानमन्त्री ओलीप्रधानमन्त्री तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयले परम्परागत धार सञ्चालनमा जोड दिनुभन्दा प्राविधिक र व्यवसायिक धारका …पौष ३, २०७७
द ब्रिटिस कलेजमा भर्चुअल ग्राजुएसन कार्यक्रम सम्पन्नथापाथलीस्थित द ब्रिटिस कलेजले सोमबार पहिलो पटक अनलाइन भचुर्अल ग्राजुएसन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ४४० जना विद्याथी ग्रायजुएट भएका थिए …पौष २, २०७७
पिजी प्रवेश परीक्षा विरुद्ध दायर गरिएको रिट खारेजसर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर (पिजी) तहको विभिन्न शीर्षकमा परेको मुद्दा सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चले हिजो फैसला गर्दै …पौष २, २०७७
१४ औं शैक्षिक मेला भोलिदेखि भर्चुअल गरिनेविदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई लक्षित गरी आयोजना गरिँदै आएको शैक्षिक मेला यसपटक भर्चुअल हुने भएको छ । पुस २ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिने …पौष १, २०७७
लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमी बिच क्लाउड कम्पुटिङ्गमा सहकार्य सुरुलर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमीसगं सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) …मंसिर ३०, २०७७