द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय शिर्ष २० माकाठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेको …आश्विन ३०, २०७७
प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दीजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी …आश्विन २९, २०७७
परीक्षा नियन्त्रण कार्यालय पुनः तीन दिन बन्दगत २२ गतेदेखि बन्द गरिएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय आजदेखि पुनः तीन दिन बन्द गरिने भएको छ । कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएपछि …आश्विन २८, २०७७
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रहत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना मातहतका शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै …आश्विन २७, २०७७
दीर्घकालीन योजना बनाउँदै पोखरा विश्वविद्यालयअनलाइन कक्षा भए पनि पदाधिकारीको अभावका कारण कक्षा प्रभावकारी हुन सकेको छैन । कोभिडका कारण स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन ।आश्विन २७, २०७७
सातै प्रदेशका मेडिकल कलेजले २०८० देखि पढाइ सुरु गर्नुपर्नेगत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोडेका छन् । सरकार र प्राडा।केसीबीच कर्णाली स्वास्थ्य …आश्विन २५, २०७७
मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गर्यो लुम्बिनी वाणिज्य क्याम्पसलेलुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभाले मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गरेको छ । शनिवार सम्पन्न सो सभामा क्याम्पस …आश्विन २४, २०७७
सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड–१९ पछिको शिक्षाबारे समीक्षादक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता …आश्विन २३, २०७७
उपप्राध्यापक माथि भएको सांघातिक आक्रमणबारे उपकुलपतिको ध्यानाकर्षण गरायोत्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न प्राध्यापक सङ्गठनले आज …आश्विन २२, २०७७
सम्पूर्ण परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्को स्वीकृतिसरकारले कोरोना संक्रमणका कारण गत चैत्रयता स्थगित भएका सबै परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ । मन्त्री परिषद्को गत असोज १९ बसेको बैठकले विश्वविद्यालय, …आश्विन २१, २०७७