जागिर खान आएको होइनः उपकुलपति प्राडा अर्यालपोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयनका लागि आफूले पहिलो प्राथमिकता दिने बताए …आश्विन १९, २०७७
कृषि तथा वन विज्ञान विश्वविद्यालको एक वर्षदेखि रोकिएका परीक्षाफल प्रकाशनकृषि तथा वन विज्ञान विश्वविद्यालयमा रोकिएका शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः सञ्चालनमा आएका छन् । लामो समयदेखि पदाधिकारी विहीन विश्वविद्यालयमा उपकुपतिको …आश्विन १९, २०७७
कोभिड–१९ मा त्रिविकाे सक्रियताका बारेमा जर्नल तयारजर्नलमा कोभिड–१९ का बारेका अनुसन्धानमुलक सामग्री उपलब्ध छन्आश्विन १८, २०७७
उच्च शिक्षा नीतिमा विहङ्गम बहसभजनमण्डली भाटहरूको नियुक्तिले केन्द्रीय सरकार नै विश्वविद्यालयहरूलाई ध्वस्त पार्न उद्यत भएको आरोप सुन्ने गरिन्छआश्विन १८, २०७७
नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेकोः प्रधानमन्त्रीप्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताए ।आश्विन १६, २०७७
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक देवकोटागण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा नवराज देवकोटालाई नियुक्त गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वविद्यालयका कुलपति …आश्विन १६, २०७७
शिक्षा सम्बन्धी दुई विधेयक आउने तयारीमानेपाल सरकारले शिक्षा सम्बन्धी दुईवटा विधेयक ल्याउने तयारी गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा दुई विधेयक …आश्विन १५, २०७७
एक वर्ष देखि रिक्त पोखरा विश्वविद्यालयले उपकुलपति पायोएक वर्षदेखि पदाधिकारी विहीनपोखरा विश्वविद्यालयमा प्राडा प्रेमनारायण अर्याललाई सरकारले उपकुलपति पदमा नियुक्त गरेको छ । करिब एक वर्ष अगाडिदेखि रिक्त रहेको सो …आश्विन १४, २०७७
सहमति जुटे पनि नियुक्ति हुन ढिलाइशिक्षामन्त्रीले उनको नाम औपचारिकरूपमा सिफारिस गरेका छैनन्आश्विन १३, २०७७
कानुन पढ्ने विद्यार्थी समसामयिक विषयमा पोख्त हुनुपर्नेः प्रमुख प्रजापतिभक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप मावि र शारदा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कानुन पढ्न चाहने र कानुन पढिरहेका विद्यार्थीहरुले राष्ट्रिय …आश्विन ८, २०७७