दलको फुटवल मैदान विश्वविद्यालय, दवावमा धमाधम सम्बन्धनकलेजलाई सम्बन्धन मन्त्रिपरिषद् र मन्त्रीले दिने होइन, विश्वविद्यालयका प्राज्ञहरूले दिनु प्रावधान हुँदाहुँदै सभाका सदस्यलाई थाहै नदिई निर्णय गरिएकामा घोर आपत्तिफाल्गुण १८, २०७७
विश्वविद्यालय अनुदान अयोगबाट त्रिविको एक विभाग र तीन क्याम्पसलाई गुणस्तर प्रत्यायन प्रमाणपत्र प्रदानविश्वविद्यालय अनुदान अयोगले त्रिभुवन विश्वविद्यालयको एक विभाग र तीन क्याम्पसलाई संयुक्त रुपमा गुणस्तर प्रत्यायन प्रमाणपत्र प्रदान गरेको छ …फाल्गुण १४, २०७७
अतिक्रमणको चपेटामा विश्वविद्यालय (साप्ताहिक शैक्षिक गतिविधि फागुन ८-१४)नेपालका विभिन्न विश्वविद्यालयको स्वामित्वमा भौतिक सम्पत्ति स्थानीय कै कब्जामा भएको समाचार विभिन्न समयमा बाहिरिए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । …फाल्गुण १४, २०७७
१२ पछि बीएचएम नै किन ?के तपाईँ बीएचएम पढाइ हुने कलेजको खोजीमा हुनुहुन्छ ? हुनुहुन्छ भने आउनोस् एकैछिन भलाकुसारी गरौं । राष्ट्रिय परीक्षा बोर्डले गत माघ १९ गते कक्षा १२ को नतिजा …फाल्गुण १०, २०७७
त्रिवि वातावरण केन्द्रीय विभागलाई १० थान कम्प्युटर उपहारत्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागलाई अनलाइन कक्षा सञ्चालन तथा थप प्रभावकारी बनाउने उद्देश्यले एक संस्थाले विद्युतीय उपकरण प्रदान गरेको छ । सो …फाल्गुण ९, २०७७
स्थानीय सरकारबाट ऋण लिएर पढ्दैछन् विद्यार्थीपरिवारको दैनिक गर्जो टार्ने समस्या । आम्दानी छैन । कृषिका भरमा निर्भर परिवार । वैकल्पिक व्यवसायका रुपमा बुबाले ट्र्याक्टर चलाएर कमाएको पैसाले बिहान बेलुका छाक …फाल्गुण ७, २०७७
शिक्षामा भएको निजीकरणको विरोध (साप्ताहिक शैक्षिक गतिविधि फागुन १-७)बृहत् नागरिक आन्दोलनले सोमबार कीर्तिपुरमा शिक्षामा भएको निजीकरणका विरुद्धमा प्रदर्शन गरेको छ । स्थानीय पाँगा दोबाटोबाट सुरु गरिएको सो मार्चमा ‘शैक्षिक …फाल्गुण ७, २०७७
ख्वप इन्जिनियरिङ कलेजमा विषय थप गरिनेख्वप इन्जिनियरिङ कलेजले विषय थप गर्ने भएको छ । स्नातकोत्तरको कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ र स्नातकमा मेकानिकल इन्जिनियरिङलगायतका विषयहरू थप गर्नका …फाल्गुण ६, २०७७
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई ज्यान मार्ने धम्कीचिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई एक महिनायता ज्यान मार्ने धम्की आउन थालेको छ । विभिन्न समूहले मेडिकल कलेजको सम्बन्धन र स्नातकोत्तर तह …फाल्गुण ६, २०७७
विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्धारा विद्यावारिधि शोधार्थीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्नत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले शैक्षिक बर्ष २०७७÷०७८ का लागी विद्यावारिधी तर्फ भर्ना भएका ८१ शोधार्थीहरुको अभिमुखिकरण …फाल्गुण ५, २०७७