फिचर

व्यवस्थापनको जिम्मेवार आफैं, छोराछोरी चाहीँ निजीमा

व्यवस्थापनको जिम्मेवार आफैं, छोराछोरी चाहीँ निजीमा

नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची राखिएको छ । धारा ५७ को उपधारा (४) धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा …

विद्यालय सुधारमा अभिभावक परिचालन–एक सफल प्रयोग(विद्यालय सुधार अभियानमा संलग्न अभिभावकको अनुभूति)

विद्यालय सुधारमा अभिभावक परिचालन–एक सफल प्रयोग(विद्यालय सुधार अभियानमा संलग्न अभिभावकको अनुभूति)

नयाँ विद्यालयः फोटो डा. मीनबहादुर शाही भनिन्छ, जहाँ इच्छा त्यहाँ उपाय । मान्छेले दृण इच्छा शक्ति लिएर गर्न चाह्यो भने जस्तासुकै बिग्रिएका काम …

त्रिवि सेवा आयोगले अध्यक्ष पाएन, नीति निर्माणमा असर पर्यो

त्रिवि सेवा आयोगले अध्यक्ष पाएन, नीति निर्माणमा असर पर्यो

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ होस् वा १९ दिन मात्र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री …

जन–अपेक्षालाई पन्छाउँदै शिक्षा बुझेका शिक्षा मन्त्रीको बर्हिगमन

जन–अपेक्षालाई पन्छाउँदै शिक्षा बुझेका शिक्षा मन्त्रीको बर्हिगमन

शिक्षामा के निर्णय हुन्छ प्रायः शिक्षा मन्त्रीलाई पत्तै नहुने मन्त्रालयको इतिहासका ६० औं शिक्षा मन्त्री थिए उनी ।

प्राविमा पनि शिक्षक पुगेनन्

प्राविमा पनि शिक्षक पुगेनन्

आयोगले अन्तर्वार्ता सम्म प्राथमिक तहमा पनि आवश्यकता अनुसारका उम्मेद्वार भने भटेको छैन ।

बाढी पीडित विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य

बाढी पीडित विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्य

बाढी प्रभावित बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् …

५३१५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा हुनुपर्ने

५३१५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा हुनुपर्ने

३६ हजार ५३१ बालविकास केन्द्रका बालविकासका शिक्षकहरूलाई प्राथमिक तृतीय सरहको सेवा सुविधाको व्यवस्था गर्न र प्रत्येक वालविकास केन्द्रमा सहायक शिक्षकको व्यवस्था गर्न

सत्यापनबेगर प्रमाणपत्रको समकक्षता प्रदान

सत्यापनबेगर प्रमाणपत्रको समकक्षता प्रदान

भारतका विभिन्न विद्यालयबाट सेकेन्डरी लेवल कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्रको समकक्षता प्रदान गर्दा पाठ्यक्रम विकास केन्द्रले धमाधम नक्कली प्रमाणपत्र वितरण …

नत महानगरका छात्राले सेनिटरी प्याड पाए, नत गत वर्षको पुस्तकको पैसा

नत महानगरका छात्राले सेनिटरी प्याड पाए, नत गत वर्षको पुस्तकको पैसा

चालु शैक्षिक सत्रमा काठमाडौं महानगरपालिले सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक …

कहिलेसम्म बोरामा !

कहिलेसम्म बोरामा !

नेपालमा तीन तहको सरकार छ । तीनै तहको सरकारले शिक्षा क्षेत्रमा आ–आफ्ना कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । तथापि, प्रदेश २ को शिक्षा विकासका लागि कुनै सरकारले …

निमाविको नतिजा माविको भन्दा भयावह आउने संभावना

निमाविको नतिजा माविको भन्दा भयावह आउने संभावना

खुलामा एक हजार ५५२ पदका लागि विज्ञापन गरिएकोमा एक हजार १८२ जनालाई मात्र आयोगले नियुक्तिका लागि सिफारिस गर्न सक्यो भने निमाविको आज प्रकाशित गणित विज्ञानको …

फोहोर बटुल्दै बित्यो दिन, पढ्न पाइएन

फोहोर बटुल्दै बित्यो दिन, पढ्न पाइएन

देशको भाग्य र भविष्यको खाका निर्माण गर्ने आधिकारिक प्रतिनिधिको छनोट गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्न भइ सकेको छ । आइतबार …

दल, सरकार र आयोगलाई शिक्षकका मुद्दा नै थाहा छैन कि सम्बोधन गर्न नै चाहँदैनन् !

दल, सरकार र आयोगलाई शिक्षकका मुद्दा नै थाहा छैन कि सम्बोधन गर्न नै चाहँदैनन् !

व्यवहारिक कार्यान्वयन स्थल विद्यालय तथा कक्षाकोठाको सम्पूर्ण जिम्मेबारी पाएका शिक्षकलाई उपेक्षा गरेर दल तथा सरकारले कस्तो राज्य निर्माण गर्छन् सोच्ने बेला पक्कै आएको छ ।

व्यवस्थापनका विभिन्न कार्यक्रममा कलेजले पर्याप्त विद्यार्थी पाएनन्, कक्षा १२ को नतिजा मंसिर १५ भित्र

व्यवस्थापनका विभिन्न कार्यक्रममा कलेजले पर्याप्त विद्यार्थी पाएनन्, कक्षा १२ को नतिजा मंसिर १५ भित्र

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले गत भदौ ३० गते सिम्याट परीक्षा सञ्चालन गर्यो । सेमेस्टर प्रणाली अन्तर्गत त्रिवि स्नातक तहमा …

धेरै आयोगले माग अनुसार जनशक्ति पाएन

धेरै आयोगले माग अनुसार जनशक्ति पाएन

पछिल्लो समय शिक्षक सेवा आयोगले लिएको विषयगत अध्यापन अनुमति पत्र (लाइसेन्स) तथा खुला प्रतिस्पर्धामा माग अनुसारका जनशक्ति पास हुन नसके पछि त्रिभुवन …

दसैंमा गृहकार्य कि ! परियोजना कार्य ? बहसको आवश्यकता

दसैंमा गृहकार्य कि ! परियोजना कार्य ? बहसको आवश्यकता

अनेकतामा एकता नेपालीको विशेषता हो । नेपालमा विभिन्न जात-जाति, भाषा-भाषी र विभिन्न धर्म मान्ने मानिसहरू एक अर्काको संस्कृतिलाई सम्मान गरेर रमाउँदै आएका छन् । …

विषयगत शिक्षक व्यवस्थापन हुन अझै सकेन

विषयगत शिक्षक व्यवस्थापन हुन अझै सकेन

शिक्षा नियमावलीको अनुसूची ३ को (ड)मा सामुदायिक विद्यालयमा माध्यमिक तहमा ५ जना, निम्न माध्यमिक तहमा ४ जना, प्राथमिक तह (१–३) मा ३ जना र प्राथमिक तह १–५ मा ५ …

राजनीतिक दलले नै त्रिविलाई भद्रगोल बनाए, आम माफी माग्नुपर्छ

राजनीतिक दलले नै त्रिविलाई भद्रगोल बनाए, आम माफी माग्नुपर्छ

त्रिभुवन विश्वविद्यालय ताला–घेरा बन्दीमा परेको लामो समय भयो । त्रिविका विभिन्न पदाधिकारी कार्यकक्षमा लागेका तालाका कारण त्रिविले प्रशासनिक काम शैक्षिक सत्र …

के हो सिम्याट ? व्यावसायिक भएकाले नै व्यवस्थापनमा विद्यार्थीको चाप

के हो सिम्याट ? व्यावसायिक भएकाले नै व्यवस्थापनमा विद्यार्थीको चाप

व्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा हो सिम्याट । यो परीक्षा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको …

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा भर्ना हुने विद्यार्थीको चाम फोटो फिचर

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा भर्ना हुने विद्यार्थीको चाम फोटो फिचर

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अहिले विद्यार्थीको चाम अत्याधिक बढेको छ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएसंगै राष्ट्रिय परीक्षा बोर्डले …

101 देखि 120 सम्म, जम्मा 248 वस्तुहरू