नैतिकताका आधार विद्यालय सुधारको जिम्मा शिक्षककोमन्त्रालयले अहिले नै अनुमानित बजेट कति लाग्ने भनेर तथ्यांक निकाली नसकेको -शिक्षा मन्त्रालय योजना महाशाखा प्रमुख डा. हरि लम्साल प्रतिनिधिसभाको …आश्विन १५, २०८०
आजको प्रदर्शनमा शिक्षक घाइते, माग सम्बोधन गरेर ऐन बन्छ भण्डारीगायत्री खनालले लेख्छन्, ‘नेपाल शिक्षक महासंघ कहाँ छ ? सम्झौता गरेपछि सम्झाएर चित्त बुझाउने प्रयत्न गर्नुपर्दैन ? काठमाडौं बोलाएर बिचमै छोडिएका शिक्षक साथीहरूले यसरी पिटाइ खाँदा केही बोल्नुपर्दैन ? भेट्नुपर्दैन ? खोइ अभिभावकत्व ?’आश्विन १०, २०८०
देशैभरका शिक्षक माइतीघर–बानेश्वरमा (फोटो फिचर)सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको माइतीघर र बानेश्वर आसपास आइसकेका छन् । केही शिक्षक जाममा परेर आइपुग्न ढिला भएको महासंघले जनाएको छ …आश्विन ३, २०८०
एक महिना बित्यो शिक्षा विधेयक खै !विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको २०८०, मन्त्रिपरिषद्ले गत साउन १६ गते स्वीकृत गर्यो । स्वीकृत भइसक्दा नसक्दै विभिन्न समूहले …भाद्र १९, २०८०
बीटेक एड इन आईटी ललितपुरबाट पनि सञ्चालन हुने (कार्यक्रमको विस्तृत विवरण सहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गएको साता सार्वजनिक गर्यो । नतिजा सार्वजनिक हुनु अगावै अधिकांश विश्वविद्यालयले स्नातक तहमा भर्नाका लागि आवेदन …भाद्र ४, २०८०
अंग्रेजीमा धेरैको नन ग्रेड, ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुनेराष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशन गरेको कक्षा १२ को नतिजमा अंग्रेजी विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थी धेरै रहेका छन् । बोर्डका …श्रावण ३०, २०८०
शिक्षा ऐनमा सम्बोधन होलान् त कक्षा ११–१२ पढाउनेदेखि १७ थरी शिक्षक र कर्मचारीका समस्या ?संविधान जारी भएको आठ वर्ष पछि आज संसदमा शिक्षा ऐनको मस्यौदा प्रस्तुत हुने भन्ने विषयले सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्राथमिकता पाइरहेको छ । केहीले …श्रावण १६, २०८०
कृषि विश्वविद्यालयमा विद्यार्थी पनि छैनन्, भएका पनि टिक्दैनन्कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा विद्यार्थी टिकाउन मुस्किल परेको पाइएको छ । एकातिर विदार्थी अभाव छ भने अर्को तिर विश्वविद्यालयलाई विद्यार्थी …श्रावण ७, २०८०
कक्षा ११ मा भर्ना: भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ र …श्रावण १, २०८०
दोहोरिन्छन्, पुरा हुँदैनन् सार्वजनिक शिक्षा सुधारका कुरासरकारले आगामी आर्थिक वर्षका लागि सञ्चालन गरिने खर्च विवरण तथा आय व्यय सहित बजेट सार्वजनिक गत जेठ १५ गते नै सार्वजनिक गरेको छ । आजभोलि संघीय संसद्को दुवै …जेष्ठ २६, २०८०