सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको राजनीति, कारबाही गर्ने महानिर्देशकको चेतावनी‘भयो भयो पर्दैन, त्यो आफैं गर्छौं तपाइहरूले गर्नुपर्दैन ।’ निजी प्रकाशकका पाठ्यपुस्तक किन्न सूचना गर्नु भएको रहेछ भन्ने बितिकै उनले भने, ‘त्यो हाम्रो काम हो …बैशाख ६, २०८१
महासंघ खारेज गर्दाहुन्छः शिक्षक–मन्त्रीले भाउ दिइनन् आन्दोलन गर्छौं -महासंघनेपाल शिक्षक महासंघ आफ्नै विधान अनुसार चल्न नसकेको हुँदा खारेज गर्दा हुने शिक्षकहरूले प्रतिक्रिया दिएका छन् । महासंघले शिक्षक हकहितका लागि काम गर्नुभन्दा …बैशाख ५, २०८१
सम्झना दरबार कलेजको१. विषय प्रवेश वि.सं. २००७ मा नेपालबाट १०४ वर्षे एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य हुँदा मुलुकमा उच्च अध्ययन गराउने कलेज (महाविद्यालय)को सङ्ख्या हातका …चैत्र २९, २०८०
ईसीडी शिक्षकको महत्त्व राज्यले बुझेन‘हामी लामो समयदेखि दैनिक खाजा खान पनि नपुग्ने पारिश्रमिकका भरमा काम गरिरहेका छौ, सम्पूर्ण शिक्षाको जग बसाल्ने हाम्रो कदर न त राज्यले गर्यो न त सुन्यो ।’ …चैत्र २६, २०८०
प्राविमा मागभन्दा १०४८ जना कम शिक्षक नियुक्तिका लागि सिफारिस (प्रदेशगत एकीकृत योग्यताक्रमसहित)शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोट प्रतियोगिताबाट ६ हजार ९०६ जना शिक्षक नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगले माग …चैत्र २०, २०८०
आनीका लागि आर्यताराआनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ । गुम्बामा उनीहरूले पाउने धार्मिक …चैत्र ७, २०८०
पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको …फाल्गुण २०, २०८०
दैनिक ६०० ले लिन्छन् एन्ओसी, पछिल्लो समय जापान जाने बढेदेश कता जाँदै छ । भविष्य कस्तो छ देशको । अध्ययन गर्न भक्तपुरको सानो ठिमी स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा …फाल्गुण १८, २०८०
भवन राम्रा बने, विद्यार्थी छैनन्सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने:पूर्वशिक्षकफाल्गुण १७, २०८०
अपाङ्गताः पौरख गर्न पनि पहुँचको अवरोधदृष्टिविहीनहरूको शिक्षाको क्षेत्रमा पहुँच पु¥याउन काम गरिरहेका छिटुप दोर्जे लामाले बाल्यकालमा आफैंले ब्रेललिपीमा पढ्न पाएनन्। हुम्लामा जन्मिएका उनलाई …फाल्गुण ६, २०८०