शिक्षक सेवा आयोगले पाठ्क्रम र परीक्षा प्रणाली फेर्दा नभएको सुधार व्यवस्था फेर्दा होला त ? शिक्षक सेवा आयोगले २०७७ मा सार्वजनिक गरेको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको समग्र नतिजामा ८ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए । … जेष्ठ १९, २०८०
बजेटपछिको तरंग, विद्यालय कर्मचारीले गरे आन्दोलनको घोषणा, चाबी बुझाउनेदेखि विद्यालय बन्द गर्ने सम्मका कार्यक्रम तय नेपाल विद्यालय कर्मचारी परिषदले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम् सार्वजनिक गरेको छ । जेठ २० गतेदेखि २६ सम्म विद्यालयको ताला चावी बुझाई सम्पूर्ण … जेष्ठ १७, २०८०
बजेटको आकार घट्यो शिक्षामा बढ्यो (शिक्षामा बजेटको पूर्णपाठ सहित) मुलुकको बजेटको आकार गत वर्षभन्दा घटे पनि शिक्षामा बजेट भने बढेको छ । शिक्षामा चालु आवभन्दा ९१ करोड रुपियाँ बजेट बृद्धि भएको छ । गत वर्ष भन्दा यो वर्ष … जेष्ठ १५, २०८०
पाठ्यक्रम एकीकृत, सिकाइ विषयगत, मूल्याङ्कन पुरानै इडियुपत्रले गरेको सामुदायिक तथा संस्थागत विद्यालयको स्थलगत अध्ययनमा अधिकांश विद्यालयले पाठ्यक्रमको मर्म अनुरुप अध्यापन गराउन नसकेको पाइयो । एकीकृत पाठ्यक्रमले एक अर्को विषयलाई अन्तर विषय सम्बन्ध स्थापित गरेर सिकाउने उद्देश्य राखिएको भए पनि अधिकांश विद्यालयले विषयगत रुपमा नै शिक्षण गराउँदै आएका छन् । जेष्ठ १०, २०८०
त्रिवि स्थापनाको ऐतिहासिक कथा नेपालको जेठो विश्वविद्यालयका रुपमा त्रिभुवन विश्वविद्यालय परिचित छ । तत्कालीन राजा त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले त्रिभुवन विश्वविद्यालयको … बैशाख २७, २०८०
कोलहवामै विद्यालय खोल्ने सपना आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना … बैशाख २३, २०८०
पाठ्यपुस्तक प्रधान र पाठ्यक्रम गौण मान्नु गलत पाठ्यक्रममा के छ ? त्यो थाहा छैन रे ! तर किताबमा भएका सबै पाठ राम्ररी पढाउने गरिएको पाँचथरमा विगत एक दशक अगाडिदेखि प्राथमिक तहमा अध्यापन गर्दै आएकी एक … बैशाख ५, २०८०
तामझामका साथ भर्ना अभियान, विद्यार्थी घट्दै भित्राऊ ! टिकाऊ ! सिकाऊ ! अनि विकाऊ ! भन्दै सरकारले २०६१ सालदेखि विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालनमा ल्यायो । यो अभियान सञ्चालनमा आएको १९ वर्षसम्म पनि … बैशाख ३, २०८०
अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयले सरकारी पाठ्यपुस्तक प्रयोग गर्न पाएनन् पाठ्यक्रम विकास केन्द्र र निजी प्रकाशन गृहको मिलेमत्तोमा अङ्ग्रेजी माध्यमका कक्षा ६ माथिका पाठ्यपुस्तक जनक शिक्षामा छाप्नका लागि नपठाएपछि यस्तो बाध्यकारी अवस्था सिर्जना भएको हो । चैत्र २९, २०७९
बार्षिक करोडौं लगानी गरेर सरकारले उत्पादन गरेका सीटीईभीटीका प्राविधिक कहाँ छन् ? चालु शैक्षिक सत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न सात वटा कार्यक्रममा २८० जना र … चैत्र २४, २०७९