स्थापनाको ८ दशकमा पनि उस्तै चामपद्य कन्याको ८ जना देखि ८ हजार विद्यार्थी सम्मको ८ दशक लामो यात्रा पहिलो नारी शिक्षालयका रुपमा परिचित पद्य कन्या क्याम्पसअझै पनि आफ्नो साख जोगाउन सफल छ …माघ ४, २०८०
चितवन बाहेक इन्जिनियरिङका अन्य क्याम्पसमा सिट पुरा भएनन्त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध कलेजमा आजदेखि स्नातक तहको पठनपाठन सुरु भएको छ । विविध विवादका कारण निर्धारित समयमा प्रवेश …माघ २, २०८०
विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै जनचेतना आधारभूत विद्यालयकञ्चनपुर, २६ पुस स् पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका–४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी …पौष २६, २०८०
घाँस बेचेर शिक्षकलाई तलबएउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर त्यो यथार्थ डडेल्धुराको …पौष ५, २०८०
भव्य र आकर्षक बन्दै केशर महलअब छिटै भव्य केशर पुस्तकालयमा अध्ययन गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको केशर महलको यति बेला पुनर्निर्माणको कार्य अन्तिम …मंसिर २४, २०८०
खाली हुँदै इन्जिनियरिङ कलेज पनिराम्रा र लोक प्रिय मानिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संस्थान तथा संकायमा पनि विद्यार्थी आकर्षण घट्दै गएको छ । धेरै विद्यार्थीले विश्वास गर्दै आएको …मंसिर २३, २०८०
कागजमा चुस्तदुरुस्त, बन्द कोठामा प्रतिवेदन तयारसामुदायिक विद्यालयलाई गरिबका छोराछोरी पढ्ने विद्यालय भनेर चिनिन्छ । सबै विद्यालयमा मजदुर तथा गरिबका छोराछोरी मात्र अध्ययन गर्ने भएको हुँदा यो पर्यायले …मंसिर ११, २०८०
नेतृत्व लिन अग्रसर हुँदै छात्राबालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो । बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ । त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल …कार्तिक १३, २०८०
दिनियाँत, कुरानदेखि कम्प्युटर विज्ञान पढाउँदै नुरुल हुँदा आधारभूत विद्यालयवीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन् । उनले घरदेखि निकै …कार्तिक ५, २०८०
गृहकार्यको बोझ भन्दा प्रविधिको दुरुपयोग बालबालिकाका लागि घातकउठाउनै नसक्ने गृहकार्यको बोझ शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सन २०१९ मा गरेको गणित, नेपाली, विज्ञान र अङ्ग्रेजी विषयमा गरेको परीक्षणमा गृहकार्य …कार्तिक ४, २०८०