विज्ञानभित्र सबथोक, अनुसन्धानको भोकलहरों से डर कर नौका पार नहीं होती कोशिश करने वालों की हार नहीं होती हिन्दी साहित्यकार सोहनलाल द्विवेदीका यी उद्गार पढ्दा लाग्छ विवेकराज भट्टराईको …माघ ३, २०७८
बीबीए टपर नम्रताको बैङ्कर बन्ने योजनासानैदेखि सबैले असल बानी भएको भन्थे सबैले । पढाइ पहिलो प्राथमिकतामा थियो । सानैदेखि आफैं केही गर्नुपर्छ भन्ने अठोट थियो । कसैले उनलाई कहिल्यै कम्प्लेन गरेन । …पौष १९, २०७८
आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीअपनत्वको अभाव । व्यवस्थापनमा स्थानीय समुदाय तथा उत्तरदायित्व बोकेको स्थानीय तहको उदासिनताका कारण महोत्तरीको मनरा शिसवा नगरपालिकाको वडा नं. ९ मा रहेको …पौष १८, २०७८
अथक परिश्रमले त्रिविको तीनओटा मेडल दिलायोकेही शान्त स्वभाव । आँखाभरि जिज्ञासा र केही गरौं गरौं भन्ने भावले ओतप्रोत । घाटीमा तीनतीन ओटा गोल्ड मेडल सजिएका । भखरै पलाएको पालुवा उकुस मुकु भएर क्षितिजको …पौष ५, २०७८
अभावै अभावमा मदरसामदरसाहरुमा पर्याप्त कक्षाकोठा छैनन् । कार्यालय, प्रयोगशाला, स्टोर रुम, छात्रावास, विद्यार्थीहरूको अनुपातमा शौचालय छैन । खेल मैदान समेत छैन । पीउने …मंसिर २४, २०७८
त्रिवि सेवा आयोगको मनोमानी, केही दिन अघि योग्य पछि अयोग्यत्रिभुवन विश्वविद्यालय सेवा आयोगले पछिल्लो शिक्षक तथा कर्मचारी छनोटमा पनि मनोमानी गरेको तथ्य बाहिरिएको छ । शिक्षक, कर्मचारी र बढुवामा विगतदेखि नै घोटाला …मंसिर २१, २०७८
कलेजले अर्को वर्ष मात्र पढाउने भनेपछि मारमा प्यारामेडिकलका विद्यार्थीचिकित्सा शिक्षाको स्नातक तहका प्यारामेडिकल समूहका विद्यार्थीले कलेजले सूचना जारी गरेपछि भर्ना हुने जाने भन्दै प्रतिक्षा गरेको महिनौं बित्यो । तर आफूले रोजेको …मंसिर १, २०७८
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या न्यूनविशेषगरी शिक्षित बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने भन्दै सरकारले घोषणा गरेको ‘सहुलियतपूर्ण कर्जा’ लिने युवा न्यून देखिएका छन् । शैक्षिक प्रमाणपत्र धितो …कार्तिक २२, २०७८
पढाइप्रति बालबालिकाको रुचिमा कमीकोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय जान नपाएका पूर्व पाथमिक तहका बाबालिका अहिले पढ्न नमान्ने, लेख्न तथा पढ्न सबै …कार्तिक १२, २०७८
पाँच वर्ष यता विद्यालयमा बालबालिका घटे (साप्ताहिक शैक्षिक गतिविधि (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक ६–१२)आर्थिक सर्वेक्षण २०७७–७८ का अनुसार विगत पाँच वर्षमा आधारभूत तहमा बालबालिकाको भर्नादर वार्षिक घट्दो क्रममा रहेको उल्लेख गरेको छ । सो प्रतिवेदनमा ‘तुलनात्मक …कार्तिक १२, २०७८