सहर बजारमा अनलाइन कक्षा, गाउँ सुनसानकोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका सहर बजारमा अनलाइनबाट धमाधम भर्चुअल पढाइ हुन थालेको छ । सहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो …आषाढ २८, २०७८
ग्रामीण क्षेत्रमा अनलाइन कक्षा चलाउन चुनौतीकोरोना महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन असम्भव भएपछि सञ्चालनमा ल्याइएको अनलाइन कक्षा ग्रामीण क्षेत्रमा सकसपूर्ण भएको पाइएको छ । सबै ग्रामीण क्षेत्रमा …आषाढ १७, २०७८
विद्यालय स्तरको पाठ्यपुस्तकमा नक्सा पुरानै, ढर्रा नयाँपाठ्यक्रम विकास केन्द्रले स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र प्रयोग गर्ने सरोकारबालालाई बारम्बार निर्देशन दिँदै आएको छ । अहिले राजधानी आसपास …आषाढ १४, २०७८
केही पालिकाले ईसीडी र विद्यालय कर्मचारीको तलबको दायित्व लिए, केही पालिकाको उच्च शिक्षामा चासो (साप्ताहिक शैक्षिक गतिविधिअसार ५-११)वीरेन्द्रनगर ,सैनामैना नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा नै ईसीडी शिक्षकको तलबको दायित्व लिए । केही स्थानीय तहको …आषाढ ११, २०७८
एउटै विद्यालयको पाँच करोड बाढीले खायो, अन्य छ विद्यालयमा क्षतिअभिभावक माग र स्थानीय शिक्षा प्रेमीको अथक प्रयास स्वरुप २०६३ मंसिर एकबाट विधिवत रुपमा कक्षा एकबाट सुरु भएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित इष्ट …आषाढ ८, २०७८
कोरोना खोपका लागि शिक्षकको सामाजिक युद्ध जारी (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ२२-२७)सरकारले असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सम्पूर्ण गृहकार्य सुरु गरेको छ । तर देशैभरका शिक्षक कोरोना खोपका लागि सामाजिक सञ्जालमार्फत युद्धमा …जेष्ठ २८, २०७८
सहुलियत कर्जामा विद्यार्थीको चासो, ऋण पाउन फलामको च्युरा चपाउनु जस्तैगत चैतसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर १३९ जनाले कर्जा लिएका छन्।जेष्ठ २६, २०७८
परीक्षाको अन्योल र सङ्क्रमणको त्रासमा एसईई र कक्षा १२ का विद्यार्थीकोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) शुरु हुन्थ्योे । देशव्यापी रुपमा कोरोना …जेष्ठ १३, २०७८
के हुन्छ दिवा खाजाका लागि विनियोजित करिब ८ अर्ब रुपियाँ ?सरकारले चालु शैक्षिक सत्रमा ७ अर्ब ५२ करोड ९३ लाख ३० हजार रुपियाँ विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि विनियोजन गरेको छ । सरकारले चालू आर्थिक वर्षबाटै …जेष्ठ ९, २०७८
९२०१२ बालबालिका कोरोनाका कारण सिकाइबाट बञ्चितभक्तपुर सूर्यविनायक ४ की १८ वर्षीय सवनम न्यौपाने स्थानीय अरनिको माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनको विद्यालयले कोभिडका कारण उपत्यकामा लकडाउन गरिएको …जेष्ठ ६, २०७८