९२०१२ बालबालिका कोरोनाका कारण सिकाइबाट बञ्चितभक्तपुर सूर्यविनायक ४ की १८ वर्षीय सवनम न्यौपाने स्थानीय अरनिको माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनको विद्यालयले कोभिडका कारण उपत्यकामा लकडाउन गरिएको …जेष्ठ ६, २०७८
विद्यालयको नाममा ५९ विगाहा जग्गा, भोगचलन अढाई विगाहासामुदायिक विद्यालयका नाममा जग्गा देखिन्छ तर उपभोग अर्कैले गरिरहेका छन् । लाभ विद्यालयले हासिल गर्न सकेका छैनन् । रंगेलीको त्रिभुवन माविको जग्गामा …बैशाख १९, २०७८
थोरै विद्यार्थी भएका विद्यालय पुनः निर्माण हुन सकेनन्विनासकारी भूकम्पको ६ वर्ष आज पुरा भएको छ। २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले नेपालका आर्थिक, शैक्षिक, मानवीय क्षेत्रमा ठूलो क्षति पुर्यायो । यो …बैशाख १२, २०७८
सामुदायिक विद्यालयमा पर्याप्त पूर्वाधार छैनन्, करिब दुई लाख कक्षाकोठा अपुगदेशभर १ लाख ६९ हजार १३८ कक्षाकोठा अभाव छन् । हाल १ लाख ७३ हजार ५८२ कक्षाकोठा सञ्चालनमा छन् । विद्यार्थी संख्याका आधारमा जम्मा ३ लाख ४२ हजार ७२० कक्षााकोठा …बैशाख ७, २०७८
यस्तो होस् नयाँ वर्ष २०७८कसैले शिक्षकलाई बोलायो भने पढाउनुपर्ने छ आउन सक्दिन भनेको सुन्न पाइयोस्बैशाख १, २०७८
कुनै योजनाले छोएन हिमालय आधारभूत विद्यालयलाईलोकतन्त्रकै नमुना विद्यालय, झ्यालढोका छैनन् हावाहुरी र वर्षात्मा कार्यालयका कागजपत्र जोगाउनै मुस्किल छ । कसैले भवन बनाइदिएनन् । चासो पनि राखेनन् …चैत्र ३०, २०७७
पढ्ने रहर छ नि !कक्षा ८ सम्म औपचारिक शिक्षा, उच्च तह धार्मिक पढ्दै टाउको मुन्डन गरेका । चिवरवस्त्र धारी ससाना बालबालिका लाई सम्यक दृष्टि, सम्यक वाचा, सम्यक कर्म, सम्यक …चैत्र २५, २०७७
विद्यालय जाँदैन कैलालीका मुस्लिम बालिकागाउँको बिचमा २९४८ सालमा स्थापना भएको विद्यालय छ । स्थानीय समुदाय मुस्लिमको बाहुल्यता छ । तर, अधिकांश कैलालीको पथरैयामा मुस्लिम बालिकाले कक्षा पाँचभन्दा माथि …चैत्र १६, २०७७
सदाबहार व्यवस्थापन, बैंक, कर्पोरेट हाउस र संघसंस्थानमा रोजगारीको अवसरउच्च शिक्षाअन्तर्गत मानविकी र शिक्षाशास्त्र संकायका केही पुराना विषयहरू धराशायी हुँदै गइरहेका छन् । कतिपयमा विषयमा त विद्यार्थी भेट्टाउन न नसक्ने अवस्था …चैत्र १२, २०७७
खुला विश्वविद्यालयमा इन्टरनेटबाट कपिपेस्ट गर्दै पढाउँदैबेथितिको अखडा बन्न थाल्यो नेपाल खुला विश्वविद्यालयचैत्र ८, २०७७