नेपाल राष्ट्रिय पुस्तकालयका पुस्तकमा धमिरा लाग्यो, भवन बनेननेपाल राष्ट्रिय पुस्तकालयको भवन भूकम्पले क्षति पुर्याएपछि पुनः निर्माण हुन सकेको छैन ।पुनः निर्माणका लागि तयारी थालिएको भएपनि २०७७ साउन ५ गतेको …आश्विन १५, २०७८
विचित्रको त्रिवि, अझै प्रविधिको उपयोग गर्न सकेनविद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने गरी सो प्रणालीको सुरुआत गरिएको भए पनि अहिलेसम्म त्रिविले सो प्रणालीको प्रयोग गरेको छैन ।आश्विन १२, २०७८
प्रभावकारी बन्न सकेन बेटी बचाओ, बेटी पढाओ कार्यक्रमशैक्षिक दृष्टिकोणले प्रदेश २ अझै पनि अन्य प्रदेश भन्दा कमजोर छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेश २ को साक्षरता प्रतिशत ४९.५४ प्रतिशत मात्र …आश्विन ६, २०७८
ईसीडी शिक्षक र विद्यालय कर्मचारीको वृद्धि भएको तलब शिक्षा मन्त्री नहुँदा अन्योलमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीलाई केन्द्रबाट नै तलब खुवाउन पहल सुरु गरेको छ । स्थानीय तहलाई …आश्विन ४, २०७८
बाँके सहित २३ जिल्ला साक्षर हुन सकेनन्बाँके सहति अझै २३ साक्षर जिल्ला घोषणा हुनसकेका छैनन । विगत १३ वर्ष यता सरकारले हरेक वर्षको बजेट भाषण, नीति तथा कार्यक्रम लगायत विभिन्न योजना तथा परियोजना …भाद्र २५, २०७८
नेपालमा १३ वर्ष अगाडिदेखि लथालिंग साक्षरता अभियान कार्यक्रमआज अन्तर्राट्रिय साक्षरता दिवस नेपालमा पनि आज अन्तर्राष्ट्रि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । भर्चुअल र अन्य माध्यमबाट । ‘मानवकेन्द्रित …भाद्र २३, २०७८
काँग्रेसले सार्वजनिक गर्यो शिक्षा नीतिआगामी पाँच वर्षभित्र माध्यमिक तहसम्म निःशुल्क र १० वर्षभित्र समान अवसरको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने शिक्षा नीतिलाई नेपाली काँग्रेसले प्रस्ताव गरेको …भाद्र १२, २०७८
त्रिविको अधिकांश जग्गा अलपत्र, बर्सौंदेखि व्यवसायीले सित्तैमा भोगचलन गर्दै, राजधानीमै उठेन भाडात्रिभुवन विश्वविद्यालयले विभिन्न ठाउँमा भाडामा दिएको जग्गाको भाडा बापतको रु. २ कारेड ३७ लाख ७३ हजार वर्सौंदेखि उठाउन सकेको छैन । त्रिविले राजधानीका विभिन्न …भाद्र ९, २०७८
९० प्रतिशत उपचार छुट पाउने व्यवस्था त्रिविका अधिकांश विद्यार्थीलाई पत्तै छैनत्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–०७६ मा २१९ विद्यार्थीले स्वास्थ्य उपचार कोषबाट उपचार खर्च लिए। त्यसैगरी …श्रावण ३२, २०७८
दुर दराजमा सोचे जस्तो सहज छैन वैकिल्पक शिक्षण, स्थानीय तह गुणस्तर सुधारभन्दा भौतिक सुधार केन्द्रितसन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको छ । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर बढी सङ्क्रामक भएको …श्रावण १९, २०७८