ईसीडी शिक्षक र विद्यालय कर्मचारीको वृद्धि भएको तलब शिक्षा मन्त्री नहुँदा अन्योलमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीलाई केन्द्रबाट नै तलब खुवाउन पहल सुरु गरेको छ । स्थानीय तहलाई …आश्विन ४, २०७८
बाँके सहित २३ जिल्ला साक्षर हुन सकेनन्बाँके सहति अझै २३ साक्षर जिल्ला घोषणा हुनसकेका छैनन । विगत १३ वर्ष यता सरकारले हरेक वर्षको बजेट भाषण, नीति तथा कार्यक्रम लगायत विभिन्न योजना तथा परियोजना …भाद्र २५, २०७८
नेपालमा १३ वर्ष अगाडिदेखि लथालिंग साक्षरता अभियान कार्यक्रमआज अन्तर्राट्रिय साक्षरता दिवस नेपालमा पनि आज अन्तर्राष्ट्रि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । भर्चुअल र अन्य माध्यमबाट । ‘मानवकेन्द्रित …भाद्र २३, २०७८
काँग्रेसले सार्वजनिक गर्यो शिक्षा नीतिआगामी पाँच वर्षभित्र माध्यमिक तहसम्म निःशुल्क र १० वर्षभित्र समान अवसरको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने शिक्षा नीतिलाई नेपाली काँग्रेसले प्रस्ताव गरेको …भाद्र १२, २०७८
त्रिविको अधिकांश जग्गा अलपत्र, बर्सौंदेखि व्यवसायीले सित्तैमा भोगचलन गर्दै, राजधानीमै उठेन भाडात्रिभुवन विश्वविद्यालयले विभिन्न ठाउँमा भाडामा दिएको जग्गाको भाडा बापतको रु. २ कारेड ३७ लाख ७३ हजार वर्सौंदेखि उठाउन सकेको छैन । त्रिविले राजधानीका विभिन्न …भाद्र ९, २०७८
९० प्रतिशत उपचार छुट पाउने व्यवस्था त्रिविका अधिकांश विद्यार्थीलाई पत्तै छैनत्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–०७६ मा २१९ विद्यार्थीले स्वास्थ्य उपचार कोषबाट उपचार खर्च लिए। त्यसैगरी …श्रावण ३२, २०७८
दुर दराजमा सोचे जस्तो सहज छैन वैकिल्पक शिक्षण, स्थानीय तह गुणस्तर सुधारभन्दा भौतिक सुधार केन्द्रितसन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको छ । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर बढी सङ्क्रामक भएको …श्रावण १९, २०७८
विद्यालय परिसरमै गरे विद्यार्थीले तरकारी खेतीझापा गाउँपालिका–६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् …श्रावण २, २०७८
सहर बजारमा अनलाइन कक्षा, गाउँ सुनसानकोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका सहर बजारमा अनलाइनबाट धमाधम भर्चुअल पढाइ हुन थालेको छ । सहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो …आषाढ २८, २०७८
ग्रामीण क्षेत्रमा अनलाइन कक्षा चलाउन चुनौतीकोरोना महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन असम्भव भएपछि सञ्चालनमा ल्याइएको अनलाइन कक्षा ग्रामीण क्षेत्रमा सकसपूर्ण भएको पाइएको छ । सबै ग्रामीण क्षेत्रमा …आषाढ १७, २०७८