काठमाडौं विश्वविद्यालय आन्दोलनले थला पर्दै काठमाडौं विश्वविद्यालय राजनीतिले थला परेको छ, प्राज्ञिक थलो मानिएको विश्वविद्यालय आन्दोलनले गल्दै गएपछि १५ दिनदेखि पठनपाठन समेत पूर्ण रुपमा ठप्प छ । माघ २, २०७६
कसरी सुधार्ने सार्वजनिक शिक्षाको स्तर ? पञ्चायत माध्यमिक विद्यालय धरान–१० सुनसरीले अभिभावक अन्तरक्रियाका लागि गत वर्ष चार पटक निमन्त्रणा गर्यो । हरेक पटक २० जनाभन्दा बढी अभिभावक विद्यालय … पौष २९, २०७६
भवन बन्यो तर पढाउने शिक्षक छैनन् भूकम्पपछिको विद्यालय पर्यटकीय क्षेत्र हेलम्बु, नाम सुन्दै आकर्षक छ । लाङटाङ राष्ट्रिय निकुन्जले यसलाई झनै सुशोभित गरेको छ । शिरमा टलक्क टंकिएको सेतो … पौष २७, २०७६
मनपरीः ट्युसन सेन्टर, स्थानीय शिक्षा नियमावली कार्यान्वयन हुन सकेन भक्तपुरका १६ वर्षीय क्षितिज कार्की हरेक शनिबार काठमाडौंको बानेश्वरस्थित एक ट्युसन सेन्टर पुग्छन् । अन्य दिन उनी आफ्नै विद्यालयले सञ्चालन गरेको अतिरिक्त … पौष २०, २०७६
दैनिक एक सय ६४ विद्यार्थी विदेश पलायन पछिल्लो नौ वर्षमा ३ लाख २ हजार ७९३ जना विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएको देखिन्छ । उच्चशिक्षा अध्ययनका लागि पछिल्लो चार महिनामा कुल १२ अर्ब १७ करोड रुपैंया वाहिरिएको छ । पौष १४, २०७६
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस वर्षदेखि एमबीबीएस पढाई हुने प्रतिष्ठानमा एमडी एमएसका एमडिजिपी, स्नातकोत्तरमा इपिडिमियोलोजि, अर्थोपेडिक्स, पेडियाट्रिक्स, गाइनो फार्मेसी कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्ताव पारित भएको छ । पौष १४, २०७६
मेडिकल कलेजको ज्यादती, अझै अतिरिक्त शुल्क फिर्ता गर्न अटेर चितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले आन्दोलन गर्ने भएका छन् । कलेजले शुल्क फिर्ता गर्न आनाकानी गरेपछि कलेजका विद्यार्थीले अभिभावक तथा राजनीतिक दलसँग समन्वय गरी बैठक डाकेका थिए । तर, कलेज प्रशासनले कुनै चासो देखाएन । पौष १४, २०७६
बन्द भएको विद्यालयमा विद्यार्थीको चाप विद्यालयमा विद्यार्थी आएनन् । भौतिक सम्पत्ति केही नभएको विद्यालयमा आर्थिक संकट देखा पर्यो । अभिभावकले पनि विद्यालयको अस्तित्व … पौष १२, २०७६
एक विद्यालय, एक नर्स कार्यक्रम सबै विद्यालयमा पुग्ने कहिले ? विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि … पौष १२, २०७६
मेहनती शिक्षक, कुशल व्यवस्थापन, अब्बल विद्यार्थी बोर्ड फस्टदेखि चार जीपीएसम्म ल्याउन सफल नोवल एकेडेमी माध्यमिक विद्यालयलाई काठमाडौं महानगरपलिकाले उत्कृष्ट विद्यालय पुरस्कार प्रदान । पौष १२, २०७६