निमाविको नतिजा सार्वजनिक, आयोगको वेबसाइटमा समस्यायो उत्तीर्ण प्रतिशत कुलमा २७. २५ मात्र हो ।बैशाख २४, २०७९
१६८ दिन मात्र विद्यालय खुले पुरा होलान् त तहगत सक्षमता ?वर्षभरिमा सार्वजनिक बिदा १४७ दिन सार्वजनिक बिदा हुन्छ । यस बाहेक विद्यालयले हिउँदे र बर्खे बिदा ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरेर ५० दिन बिदा गर्न पाउँछ …बैशाख १६, २०७९
संघीय शिक्षा ऐनमा दरबन्दी कायम गर्न विद्यालय कर्मचारीको मागपोहोर दसैंताका सानी छोरी बिरामी भइ । उसलाई निमोनियाको औषधि किन्न पनि छिमेकीसंग हात पसार्नु पर्यो । हुनत उनी सरकारी जागिर खान्छन् । बिहान हुनेबितिकै स्कुल …बैशाख ७, २०७९
स्थानीय तहमा आधारभूत तहको सिकाइ उपलब्धी अत्यन्तै न्यूनअधिकांश विद्यालयमा अध्ययनरत तल्लो तहका बालबालिकाको सिकाइ उपलब्धी अत्यन्तै न्यून भएको एक अध्ययनले देखाएको छ । तुलसीपुर उपमहानगरपालिकाले गरेको विद्यालय …चैत्र २७, २०७८
चुनाबताका प्राथमिकतामा, चुनाबपछि बिर्सने प्राविधिक शिक्षा७५३ पालिकामा प्राविधिक शिक्षा विस्तार चुनाबी नाराका लागि लोकप्रिय हुँदै गएको छ । जबजब चुनावको समयमा आउछ तबतब शिक्षामा लगानी वृद्धि, गुणस्तर सुधार, प्राविधिक …चैत्र २५, २०७८
विद्यालय भर्ना हुनै संर्घष गर्ने दुवाडीले पाए कुलपति पदकजबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी कहलाउँदैनौं । तिमी किताब लिएर आफूलाई …चैत्र १४, २०७८
विद्यार्थीको आकर्षण, अभिभावक रोजाइमा छन् महिला नेतृत्वका विद्यालयअथाह सिप । कोमल मन । घर परिवार र समाज चलाउने ज्ञान तथा दायित्व । संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै आएका महिलाले प्रशासनिक तथा शैक्षिक व्यवस्थापन गर्दै …फाल्गुण २४, २०७८
दिगो विकासका लागि बीडीभीएसको अध्ययननेपालमा दिगो विकासका लागि दक्ष कार्यकता उत्पादन गर्ने, राष्ट्रको ग्रामीण विकास, लैङ्गिकता, सामाजिक समस्या पहिचान तथा समाधानका विषयमा सूचित गरी आर्थिक सम्वृद्धि हासिल गर्नु यसको…फाल्गुण ८, २०७८
५० वर्ष सम्म बन्न नसकेको शिक्षा ऐननेपालको शिक्षा ऐन ५० वर्ष पुरानो छ । यो अवधिमा तीनओटा रानैतिक परिवर्तन भए तर शिक्षा ऐन पञ्चायत कालीन नै कार्यान्वयनमा छ । वर्तमान शिक्षा मन्त्री देवेन्द्र …फाल्गुण ५, २०७८
वर्तमान समयले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने सामर्थ्य शिक्षकसंग मात्र छ‘गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।’ भन्ने अठोट र समाज सेवा गर्ने भाव लिएर विषय परिवर्तन …माघ १७, २०७८