त्रिविको नयाँ कार्यक्रम, शून्य विद्यार्थीशिक्षाशास्त्र संकायद्वारा सञ्चालित एक कार्यक्रममा पढ्ने विद्यार्थी नै नभएपछि कोल्याप्स हुने भएको छ । त्रिविले गत वर्षदेखि महेन्द्ररत्न क्याम्पस ताहचलमा …कार्तिक २८, २०७८
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या न्यूनविशेषगरी शिक्षित बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने भन्दै सरकारले घोषणा गरेको ‘सहुलियतपूर्ण कर्जा’ लिने युवा न्यून देखिएका छन् । शैक्षिक प्रमाणपत्र धितो …कार्तिक २२, २०७८
चिकित्सा शिक्षामा यो वर्ष ४०० विदेशी विद्यार्थी नेपाल भित्रिएदक्षिण भारतका एमडी राफी उमर केही महिना अघिदेखि नेपाल आएका छन् । हाल उनी सुनसरीको धरानमा बस्दै आएका छन् । नेपालको राजनैतिक तथा प्राकृतिक सम्पदा अवलोकन गर्दै …आश्विन २१, २०७८
चिकित्सा शिक्षामा कहिल्यै समाधान नहुने शुल्क विवाद, विषय एउटै मनोमानी शुल्कचिकित्सा शिक्षामा लामो समय देखि विभिन्न श्रीर्षकमा हुँदै आएको शुल्क विवाद यो वर्ष भर्नाको सुरुमै देखिएको छ । विगतका वर्षमा कलेजले विद्यार्थीलाई चिकित्सा …आश्विन २०, २०७८
विज्ञान,अंग्रेजी र नेपालीमा विषयगत शिक्षक अभाव (दरबन्दी विवरण सहित)विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभावआश्विन १३, २०७८
४० प्रतिशत बालबालिका विद्यालय बाहिर, शिक्षा शाखा दरबन्दी विहीनशैक्षिक दृष्टिकोणले अत्यन्तै पछि परेको जिल्लाका शिक्षाको विकासका लागि कुनै पनि कार्यक्रम स्थानीय तहबाट सञ्चालन गर्न नसक्नु निन्दनीयआश्विन १०, २०७८
प्रभावकारी बन्न सकेन बेटी बचाओ, बेटी पढाओ कार्यक्रमशैक्षिक दृष्टिकोणले प्रदेश २ अझै पनि अन्य प्रदेश भन्दा कमजोर छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेश २ को साक्षरता प्रतिशत ४९.५४ प्रतिशत मात्र …आश्विन ६, २०७८
नेपालमा १३ वर्ष अगाडिदेखि लथालिंग साक्षरता अभियान कार्यक्रमआज अन्तर्राट्रिय साक्षरता दिवस नेपालमा पनि आज अन्तर्राष्ट्रि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । भर्चुअल र अन्य माध्यमबाट । ‘मानवकेन्द्रित …भाद्र २३, २०७८
काठमाडौं महानगरपालिका साक्षर घोषणा, उपत्यकाका विद्यालय असोज एक देखि खुल्नेकाठमाडौं महानगरपालिकालाई आजदेखि साक्षर महानगरपालिका घोषणा भएको छ । महानगर शिक्षा विभागको आजको बैठकले महानगरभित्रका कुल जनसंख्याकोे ९६.६ प्रतिशत साक्षर भएको …भाद्र २१, २०७८
शिक्षक सेवा आयोग बार्षिक कार्यतालिका बनाउन ब्यस्त, कोचिङ सेन्टरलाई ट्युसन पढाउने चटारोबार्षिक कार्यतालिकाले निर्धारण गरेका कार्यक्रमलाई प्राथमिकता दिने उद्देश्यले अहिल शिक्षक सेवा आयोग बार्षिक कार्यतालिका बनाउन जुटेको छ । लामो समय नीर्जिव …भाद्र १६, २०७८