प्रधानाध्यापक तिवारीलाई आयोगको स्पष्टीकरणआगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका …कार्तिक १, २०७९
दसैंमा गृहकार्य कि ! परियोजना कार्य ? बहसको आवश्यकताअनेकतामा एकता नेपालीको विशेषता हो । नेपालमा विभिन्न जात-जाति, भाषा-भाषी र विभिन्न धर्म मान्ने मानिसहरू एक अर्काको संस्कृतिलाई सम्मान गरेर रमाउँदै आएका छन् । …आश्विन १४, २०७९
विषयगत शिक्षक व्यवस्थापन हुन अझै सकेनशिक्षा नियमावलीको अनुसूची ३ को (ड)मा सामुदायिक विद्यालयमा माध्यमिक तहमा ५ जना, निम्न माध्यमिक तहमा ४ जना, प्राथमिक तह (१–३) मा ३ जना र प्राथमिक तह १–५ मा ५ …आश्विन ११, २०७९
सबैको रोजाइ अङ्ग्रेजी, अङ्ग्रेजीमा नै धेरै फेल (विषयगत नतिजा सहित)पछिल्ला दशक यता सामुदायिक विद्यालय, अभिभावक तथा विद्यार्थीको आकर्षणका रुपमा अङ्ग्रेजी भाषा पर्न थालेको छ । सामुदायिक विद्यालयले पनि गुणस्तर भनेको नै अङ्ग्रेजी …भाद्र १८, २०७९
राजनीतिक दलले नै त्रिविलाई भद्रगोल बनाए, आम माफी माग्नुपर्छत्रिभुवन विश्वविद्यालय ताला–घेरा बन्दीमा परेको लामो समय भयो । त्रिविका विभिन्न पदाधिकारी कार्यकक्षमा लागेका तालाका कारण त्रिविले प्रशासनिक काम शैक्षिक सत्र …भाद्र १५, २०७९
के हो सिम्याट ? व्यावसायिक भएकाले नै व्यवस्थापनमा विद्यार्थीको चापव्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा हो सिम्याट । यो परीक्षा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको …भाद्र ६, २०७९
सीटीईभीटीले थप १० ओटा साझेदार शिक्षालयमा डिप्लोमा तथा प्रमाणपत्र तह सञ्चालन गर्नेप्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक शत्र २०७९–८० देखि डिप्लोमा तथा प्रमाणपत्र तह सञ्चालन गर्ने थप १० ओटा साझेदार शिक्षालयलाई …श्रावण ३१, २०७९
दिनदिनै दलको फुटवल मैदान बन्दै त्रिविमुलुकमा चुनावी माहोल आएसंगै त्रिभुवन विश्वविद्यालय विभिन्न दलसम्बद्ध विद्यार्थीको फुटबल मैदान बनेको छ । प्रमुख दलका भातृ संगठन मानिने विद्यार्थी संगठनले …श्रावण २९, २०७९
एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आबद्ध गरिनेचिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आयोगको सफ्टवेयर आबद्ध गर्ने भएको छ । यसका लागि …श्रावण २३, २०७९
नमुना विद्यालयको औसत जीपीए जिल्लाको औसत भन्दा कम२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा काठमाडौं जिल्लाका १० जना विद्यार्थीले मात्र ४.० जीपीए ल्याएका छन् । २०७५ सालको एसईईमा ४० विद्यालयका ५२ …श्रावण १७, २०७९