दिगो विकासका लागि बीडीभीएसको अध्ययननेपालमा दिगो विकासका लागि दक्ष कार्यकता उत्पादन गर्ने, राष्ट्रको ग्रामीण विकास, लैङ्गिकता, सामाजिक समस्या पहिचान तथा समाधानका विषयमा सूचित गरी आर्थिक सम्वृद्धि हासिल गर्नु यसको…फाल्गुण ८, २०७८
५० वर्ष सम्म बन्न नसकेको शिक्षा ऐननेपालको शिक्षा ऐन ५० वर्ष पुरानो छ । यो अवधिमा तीनओटा रानैतिक परिवर्तन भए तर शिक्षा ऐन पञ्चायत कालीन नै कार्यान्वयनमा छ । वर्तमान शिक्षा मन्त्री देवेन्द्र …फाल्गुण ५, २०७८
वर्तमान समयले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने सामर्थ्य शिक्षकसंग मात्र छ‘गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।’ भन्ने अठोट र समाज सेवा गर्ने भाव लिएर विषय परिवर्तन …माघ १७, २०७८
सकारात्मक ऊर्जा नै सफलताको मूल मन्त्र‘जीवनमा आरोह अवरोह दुवै आए, परिवार, शिक्षक र साथीहरूको साथ सहयोगले स्वर्ण पदक हात पारेको हुँ ।’ उनले भनिन्, ‘नियमित कक्षामा जान्थेँ, सरले…माघ १०, २०७८
बीबीए टपर नम्रताको बैङ्कर बन्ने योजनासानैदेखि सबैले असल बानी भएको भन्थे सबैले । पढाइ पहिलो प्राथमिकतामा थियो । सानैदेखि आफैं केही गर्नुपर्छ भन्ने अठोट थियो । कसैले उनलाई कहिल्यै कम्प्लेन गरेन । …पौष १९, २०७८
अथक परिश्रमले त्रिविको तीनओटा मेडल दिलायोकेही शान्त स्वभाव । आँखाभरि जिज्ञासा र केही गरौं गरौं भन्ने भावले ओतप्रोत । घाटीमा तीनतीन ओटा गोल्ड मेडल सजिएका । भखरै पलाएको पालुवा उकुस मुकु भएर क्षितिजको …पौष ५, २०७८
अभावै अभावमा मदरसामदरसाहरुमा पर्याप्त कक्षाकोठा छैनन् । कार्यालय, प्रयोगशाला, स्टोर रुम, छात्रावास, विद्यार्थीहरूको अनुपातमा शौचालय छैन । खेल मैदान समेत छैन । पीउने …मंसिर २४, २०७८
पुरानै अधुरा प्रतिवद्धताको निरन्तरता जस्तो नहोस् शिक्षा मन्त्रीको प्रतिवद्धतावर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले असोज २२ पदभार सम्हाले । पदभार सम्हालेको ४६ औं दिनका दिन उनले ३० बुँदे शैक्षिक सुधारका कार्यक्रम …मंसिर २१, २०७८
सीटीईभीटीले पनि सहुलियत कर्जा दिनेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले आर्थिक अभावका कारण सीप र क्षमता भएर पनि उद्यमी बन्न नसकेका र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम लिन र …मंसिर ६, २०७८
कलेजले अर्को वर्ष मात्र पढाउने भनेपछि मारमा प्यारामेडिकलका विद्यार्थीचिकित्सा शिक्षाको स्नातक तहका प्यारामेडिकल समूहका विद्यार्थीले कलेजले सूचना जारी गरेपछि भर्ना हुने जाने भन्दै प्रतिक्षा गरेको महिनौं बित्यो । तर आफूले रोजेको …मंसिर १, २०७८