त्रिविको अधिकांश जग्गा अलपत्र, बर्सौंदेखि व्यवसायीले सित्तैमा भोगचलन गर्दै, राजधानीमै उठेन भाडात्रिभुवन विश्वविद्यालयले विभिन्न ठाउँमा भाडामा दिएको जग्गाको भाडा बापतको रु. २ कारेड ३७ लाख ७३ हजार वर्सौंदेखि उठाउन सकेको छैन । त्रिविले राजधानीका विभिन्न …भाद्र ९, २०७८
ताली मै सीमित हुन्छन् शिक्षाका लागि तर्जुमा गरिएका कार्यक्रमघोषणा हुन्छ ताली बज्छ र सन्छिन शिक्षाका कार्यक्रमहरुभाद्र ४, २०७८
९० प्रतिशत उपचार छुट पाउने व्यवस्था त्रिविका अधिकांश विद्यार्थीलाई पत्तै छैनत्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–०७६ मा २१९ विद्यार्थीले स्वास्थ्य उपचार कोषबाट उपचार खर्च लिए। त्यसैगरी …श्रावण ३२, २०७८
शिक्षक महासंघको आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लानेः तुलाधरनेपाल राष्ट्रिय शिक्षक महासंघको जारी आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लगिने नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिबाट कार्यबाह अध्क्षयमा सिफारिस भएकी …श्रावण ३१, २०७८
एसईईको जीपीए बढेको बढ्यै२०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा आज प्रकाशन गरेको छ । यो वर्ष परीक्षामा सहभागी भएका ४ लाख ८४ हजार २७८ भएका विद्यार्थी मध्ये ८ हजार ४४४ …श्रावण २३, २०७८
चौतर्फि दवावपछि अन्ततः कक्षा १२ को परीक्षा स्थगितराष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने समय तालिका यसअघि सार्वजनिक गरिएको …श्रावण २३, २०७८
शिक्षक सेवा आयोगले पूर्णता पायो, आयोगले छिट्टै प्रतिस्पर्धाका लागि विज्ञापन गर्नेरिक्त भएको एक वर्ष पुग्नलाग्दा शिक्षक सेवा आयोगले पूर्णता पाएको छ । सरकारले रिक्त रहेको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मीलाई र तथा सदस्यमा नन्दकुमारी …श्रावण १९, २०७८
संक्रमणको जोखिमलाई ख्याल गरी कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गरिने (सीसीएमसीको सर्त सहित)शैक्षिक सत्र २०७७ को कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको …श्रावण १३, २०७८
शिक्षक सेवा आयोगले पूर्णता पाएन, शिक्षकलाई प्रधानमन्त्री देउवाले ढाँटेपूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पक्षका मान्छेको सिफारिस नपरेको भन्दै सो सिफारिसलाई हस्क्षेपपूर्ण तरिकाले आलटाल गर्दै आएका थिए ।श्रावण ११, २०७८
शिक्षकलाई विभेद नहुने गरी पुनः बजेट ल्याइनेः प्रधानमन्त्री देउवाशिक्षकका लागि बिशेष प्याकेज ल्याउनेमा सरकार प्रतिबद्ध रहेकोश्रावण ६, २०७८