कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । केही समय अघि बसेको बोर्डको बैठकले साउन ३१ गत देखि भदौ ९ गतेसम्ममा सञ्चालन …श्रावण ५, २०७८
त्रिविको व्यवस्थापन संकायद्वारा दुई नयाँ कार्यक्रम सञ्चालनमा, अर्को ल्याउने तयारी गर्दैएमबीए कर्पोरेट लिडरसिप र एमबीए मार्केटिङका कार्यक्रम सुरु गरेको छ । सहकारी बोर्ड र त्रिविको संयुक्त प्रयासमा एमबीए कोअपरेटिभ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।आषाढ २६, २०७८
ग्रामीण क्षेत्रमा अनलाइन कक्षा चलाउन चुनौतीकोरोना महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन असम्भव भएपछि सञ्चालनमा ल्याइएको अनलाइन कक्षा ग्रामीण क्षेत्रमा सकसपूर्ण भएको पाइएको छ । सबै ग्रामीण क्षेत्रमा …आषाढ १७, २०७८
सामुदायिक विद्यालयमा यो वर्ष भर्ना हुनेमा ८० देखि ९० प्रतिशत निजीका विद्यार्थीशिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०६१ सालबाट राष्ट्र व्यापिरुपमा आव्हान गरेर हरेक शैक्षिक सत्रको सुरुका १५ दिन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको …आषाढ १५, २०७८
विद्यालय स्तरको पाठ्यपुस्तकमा नक्सा पुरानै, ढर्रा नयाँपाठ्यक्रम विकास केन्द्रले स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र प्रयोग गर्ने सरोकारबालालाई बारम्बार निर्देशन दिँदै आएको छ । अहिले राजधानी आसपास …आषाढ १४, २०७८
बीएस्सी इन हर्टिकल्चर (बागबानी) मा विद्यार्थीको आकर्षण घट्योत्रिभुवन विश्वविद्यालयले प्राविधिक धारको बागबानी विषयको कोर्स २०६९ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सञ्चालनमा ल्याएको भएपनि उक्त कोर्समा …आषाढ ९, २०७८
एउटै विद्यालयको पाँच करोड बाढीले खायो, अन्य छ विद्यालयमा क्षतिअभिभावक माग र स्थानीय शिक्षा प्रेमीको अथक प्रयास स्वरुप २०६३ मंसिर एकबाट विधिवत रुपमा कक्षा एकबाट सुरु भएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित इष्ट …आषाढ ८, २०७८
अङ्कमा बढ्यो शिक्षामा बजेट तर प्रतिशतमा घट्यो (शिक्षामा तर्जुमा भएको बजेट सहित)सरकारले आगामी शैक्षिक वर्षका लागि कुल बजेटको १० दशमलब ९२ प्रतिशत बजेट विनियोजन गरेको छ । शैक्षिक वर्ष २०७६–०७७ मा १०।६८ प्रतिशत, शैक्षिक वर्ष २०७७–०७८ मा ११ …जेष्ठ १६, २०७८
तह बढ्दै जाँदा विद्यालय छाड्ने विद्यार्थीेको दर विकरालहरेक वर्ष जस्तै यो वर्षको आर्थिक सर्वेक्षणले पनि तहअनुसार तहगत रुप वृद्धि हुँदै जाँदा विचैमा विद्यालय छाड्नेको दर विकराल रुपमा वृद्धिजेष्ठ १४, २०७८
के हुन्छ दिवा खाजाका लागि विनियोजित करिब ८ अर्ब रुपियाँ ?सरकारले चालु शैक्षिक सत्रमा ७ अर्ब ५२ करोड ९३ लाख ३० हजार रुपियाँ विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि विनियोजन गरेको छ । सरकारले चालू आर्थिक वर्षबाटै …जेष्ठ ९, २०७८