शिक्षकको कार्यसम्पादन मूल्यांकन प्रभावित, छुट शिक्षकले भदौं १२ भित्र फारम भरिसक्नु पर्नेसामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको कार्य सम्पादन मूल्यांकन प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र गरिसक्नु पर्ने कासमू कतिपय …श्रावण ११, २०७७
शिक्षक सेवा आयोगले विज्ञ सूची अद्यावधिक गर्नेशिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणी आन्तरिक प्रतियोगिताको विभिन्न परीक्षालाई थप प्रभावकारी बनाउन विज्ञ सूची अद्यावधिक गर्ने भएको छ । आयोगबाट सञ्चालन …श्रावण ११, २०७७
लाइसेन्स परीक्षामा ६ प्रतिशत परीक्षार्थी पनि उत्तीर्ण भएनन्शिक्षक सेवा आयोगले गत असोजमा लिएको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको तीनै (माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक) तहको नतिजा सार्वजनिक गरेको छ । लाइसेन्सको …आषाढ ५, २०७७
तीन विषयको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको तीन विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले नेपाली, अंग्रेजी र गणितको विषयगत …फाल्गुण २०, २०७६
विश्वविद्यालयको नेपाली अत्यन्तै कमजोर, लाइसेन्स परीक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण (नतिजा सहित)आयोगको लिखित परीक्षामा जम्मा १६ हजार ४७ जना परीक्षार्थी मध्ये २ हजार ७३८ ले मात्र न्यूनतम् ५० अङ्क ल्याउन सफल भए भने ६१२ जना परीक्षार्थीको परीक्षा रद्द …फाल्गुण १९, २०७६
शिक्षक अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा निराशाजनकशिक्षक सेवा आयोगले गत असोजमा लिएको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक गरिसकेको छ । माध्यमिक तहको विषयगत लाइसेन्सको प्रारम्भिक नतिजा हेर्दा नतिजा सन्तोष …फाल्गुण १६, २०७६
शिक्षक सेवा आयोगद्वारा लाइसेन्स परीक्षाको सात विषयको नतिजा सार्वजनिक (नतिजाको पूर्णपाठ सहित)शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको अध्यापन अनुमतिपत्र तिखित परीक्षाको केही विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले सय पूर्णाङ्कको लिखित परीक्षामा …फाल्गुण १४, २०७६
साबिककै आधारमा शिक्षक सेवा आयोगले विज्ञापन गर्नेशिक्षक सेवा आयोगले साबिककै आधारमा कक्षा एकदेखि १० सम्मका लागि मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्ने तयारी गरिएको छ । विद्यालय शिक्षाको …फाल्गुण १३, २०७६
लाइसेन्सको कापी परीक्षण सकियो,नतिजा प्रकाशन गर्ने तर्खरमा आयोगशिक्षक सेवा आयोगले तीनै तहका शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको उत्तरपुस्तिका परीक्षण गरिसकेको छ । आयोगले तीनै तहका उत्तरपुस्तिका परीक्षण …फाल्गुण २, २०७६
शिक्षक सेवा आयोग आधारभूत (निम्न माध्यमिक र प्राथमिक) तह तृतीय श्रेणीको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६नेपाल सरकार शिक्षक सेवा आयोग आधारभूत (निम्न माध्यमिक र प्राथमिक) तह तृतीय श्रेणीको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६ लिखित परीक्षा : …फाल्गुण १, २०७६