शिक्षक सेवा आयोग माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६नेपाल सरकार शिक्षक सेवा आयोग माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम २०७६ लिखित परीक्षा : पूर्णाङ्क: २०० १ सामान्य …फाल्गुण १, २०७६
लोक सेवाको सिको गर्दै शिक्षक सेवा आयोग (पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले पनि अबका परीक्षा लोक सेवा आयोगका जस्तै गर्ने भएको छ । लोक सेवाको सिको गर्दै शिक्षक सेवा आयोग पाठ्यक्रम पारित गरेको छ । माध्यमिक …फाल्गुण १, २०७६
शिक्षक विज्ञापनको अधिकार प्रदेशलाई नदिइनेप्रादेशिक कार्यालयमा नौ जना कर्मचारीको दरबन्दीफाल्गुण १, २०७६
शिक्षकका लागि अब प्रारम्भिक परीक्षालाइसेन्स परीक्षाकाे उत्तरपुस्तिका परीक्षणमा मेसिनकाे प्रयोगमाघ २५, २०७६
केही दिन भित्रै शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक , लगतै खुला विज्ञापनशिक्षक लाइसेन्स नतिजा प्रकाशनको अन्तिम तयारीमा शिक्षक सेवा आयोग जुटेको छ । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको …माघ २१, २०७६
शिक्षक सेवा आयोगले प्राविधिक विद्यालयका लागि पनि शिक्षक छनौट गर्नेशिक्षक सेवा आयोगले अव विद्यालय तहका प्राविधिकधार तथा कक्षा १२ सम्मका लागि शिक्षक छनौट गर्ने भएको छ । हरेक पालिकबाट रिक्त दरबन्दी माग गरी आयोगबाट शिक्षक …माघ १६, २०७६
द्वन्द्व पीडित सबै शिक्षकलाई तत्काल पुनःस्थापना गरिनु पर्नेस्थायी, अस्थायी तथा नियुक्ति लिएर हाजिर हुन बाँकी रहेका सबै शिक्षकलाई सामानुपातिक ढंगले पुर्नस्थापना गरिनु पर्ने द्वन्द्व पीडित शिक्षकले बताएका छन् …माघ ८, २०७६
शिक्षक सेवा आयोगले शिक्षक छनौटका लागि खुला विज्ञापन गर्नेशिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको नतिजा सार्वजनिक हुने बितिकै शिक्षक छनौटका लागि खुला विज्ञापन गर्ने भएको छ …माघ २, २०७६