असार एक गतेदेखि शिक्षकको कासमु फारम भर्नुपर्नेशिक्षक सेवा आयोगले शिैक्षिक सत्र २०७७ को शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फाराम असार एक गतेदेखि मसान्त भित्र भरिसक्नुपर्ने गरी सूचित गरेको छ । कोरोना …बैशाख ३०, २०७८
पदाधिकारी नियुक्तिमा भएको ढिलासुस्ती प्रति नेपाल शिक्षक संघको ध्यानाकर्षणशिक्षक सेवा आयोग पदाधिकारी नियुक्तिमा सरकारले गरेको ढिलासुस्तीप्रति नेपाल शिक्षक संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी …चैत्र ९, २०७७
प्राज्ञिक क्षेत्रमा शिक्षा मन्त्रीको हस्तक्षेपप्रति पूर्व उपकुलपतिहरूको आपत्तिसमयमा नै आफ्नो गल्ती सुधारी आफ्नो तर्फवाट अपराधपूर्ण कार्य नगर्न पूर्व उपकुलपति कार्कीको चेतावनीफाल्गुण २०, २०७७
शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइप्रति मञ्चको गम्भीर आपत्तिशिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइले शैक्षिक व्यवस्थापनमा गम्भीर असर परेको भन्दै स्थायी शिक्षक हकहित मञ्चले घोर आपत्ति जनाएको छ । छनोट समितिले …माघ २६, २०७७
पदाधिकारी नियुक्तिको विषयमा मुख खोल्नै चाहेनन् शिक्षा मन्त्रीलेशिक्षकसंग मर्ने बेलामा कात्रो किन्ने सम्म पैसा नहुनेमाघ २५, २०७७
रिक्त १३ हजार शिक्षक दरबन्दी कहिले मिलान हुने ?शिक्षक सेवा आयोगमा शिक्षक दरबनदी मिलान पछि पनि विभिन्न तहका १३ हजार शिक्षक दरबन्दी रिक्त रहेको विवरण आईसकेको छ । तर आयोगसंग सो दरबन्दीमा खुला तथा आन्तरिक …माघ २१, २०७७
पदाधिकारी नियुक्ति भएपछि मात्र शिक्षक छनोटका लागि विज्ञापन गरिनेः आयोगपदाधिकारी नियुक्तिमा ढिलाई हुँदा शिक्षक सेवा आयोगको वार्षिक कार्यपात्रो प्रभावित भएको छ । आयोगका पूर्व अध्यक्ष ताना गौतमको पदावधि गत असोज १४ गते सकिएपछि आयोग …माघ ७, २०७७
शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिसशिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ । शिक्षक सेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन् । पदाधिकारी छनोटका लागि गठित सर्च कमिटिले …पौष २१, २०७७
अध्यापन अनुमतिपत्र वितरण सुरुशिक्षक सेवा आयोगले एक वर्ष अगाडि लिएको अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरु गरेको छ । कोभिड –१९ का कारण लामो समयदेखि वितरण हुन नसकेको तीनै तहको …आश्विन १५, २०७७