सत्र हजार स्थायी शिक्षक पदपूर्ति गरिँदै१७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएकोआश्विन ४, २०७८
शिक्षक सेवा आयोगलाई लाइसेन्सको परीक्षापछि मात्र खुलाको विज्ञापन गर्न दवाव, थप चार विषयको पाठ्क्रम तयार (पाठ्क्रम सहित)शिक्षक सेवा आयोगलाई प्रधानमन्त्री कार्यालयबाट अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को विज्ञापन लिएरमात्र शिक्षक छनोटको विज्ञापन गर्न दवाव आएको छ । लामो समय …भाद्र २८, २०७८
शिक्षक सेवा आयोग बार्षिक कार्यतालिका बनाउन ब्यस्त, कोचिङ सेन्टरलाई ट्युसन पढाउने चटारोबार्षिक कार्यतालिकाले निर्धारण गरेका कार्यक्रमलाई प्राथमिकता दिने उद्देश्यले अहिल शिक्षक सेवा आयोग बार्षिक कार्यतालिका बनाउन जुटेको छ । लामो समय नीर्जिव …भाद्र १६, २०७८
नियमावली संशोधन भए लगत्तै शिक्षक सेवा आयोगले विज्ञापन गर्नेपदाधिकारी नियुक्त भएसंगै बर्सौंदेखि रोकिएर रहेको शिक्षक छनोट र अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाको तयारीमा जुटेको छ । शिक्षक सेवा आयोग नियमावलीमा …भाद्र १, २०७८
९० प्रतिशत उपचार छुट पाउने व्यवस्था त्रिविका अधिकांश विद्यार्थीलाई पत्तै छैनत्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–०७६ मा २१९ विद्यार्थीले स्वास्थ्य उपचार कोषबाट उपचार खर्च लिए। त्यसैगरी …श्रावण ३२, २०७८
शिक्षक पदमा खुला विज्ञापन गर्न आयोगले काम थाल्योआगामी असोजसम्ममा खुलाका लागि विज्ञापन आह्वान गर्ने योजना बनाएका छौँश्रावण २६, २०७८
नियोजित तरिकाले चरित्र हत्या गर्न खोजियोः सदस्य रिमालउनले यो विषयमा आफ्नो चरित्र हत्या गर्न खोजिएको भनेर पन्छिएको भए पनि पहुँचका आधारमा अख्तियारको सिफारिस नै ढाकछोप गरियो ।श्रावण २१, २०७८
शिक्षक सेवा आयोगले पूर्णता पायो, आयोगले छिट्टै प्रतिस्पर्धाका लागि विज्ञापन गर्नेरिक्त भएको एक वर्ष पुग्नलाग्दा शिक्षक सेवा आयोगले पूर्णता पाएको छ । सरकारले रिक्त रहेको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मीलाई र तथा सदस्यमा नन्दकुमारी …श्रावण १९, २०७८
शिक्षक सेवा आयोगले पूर्णता पाएन, शिक्षकलाई प्रधानमन्त्री देउवाले ढाँटेपूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पक्षका मान्छेको सिफारिस नपरेको भन्दै सो सिफारिसलाई हस्क्षेपपूर्ण तरिकाले आलटाल गर्दै आएका थिए ।श्रावण ११, २०७८
आयोग पदाधिकारी विहीन हुँदा शिक्षकको बढुवा अनिश्चितविगत १० महिना अगाडि देखि शिक्षक सेवा आयोग पदाधिकारी विहीन छ । शिक्षा ऐनले गरेको प्रावधान अनुसार गत मंसिरको मध्यतिर पदाधिकारी छनोट गरी नियुक्तिका लागि शिक्षा, …आषाढ २७, २०७८