निमाविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विषयगत (सामान्य) परीक्षा को नतिजा सार्वजनिक गरेको छ। आयोगले आज …बैशाख २२, २०८१
नियुक्ति पाएको एक महिना बित्न लाग्दा पनि प्राविका शिक्षकले विद्यालय पाएनन्कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेर गत चैत २५ गते शिक्षा विकास तथा समन्वय एकाइ …बैशाख १६, २०८१
प्राविमा ४४६२ शिक्षक पदका लागि विज्ञापन (सूचना सहित)शिक्षक सेवा आयोग शिक्षकले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । ४ हजार ४६२ रिक्त पदका लागि आयोगले …बैशाख १५, २०८१
निमावि शिक्षक छनोट परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले आगामी वैशाख ८ गते हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिने परीक्षाको केनद्र सार्वजनिक गरेको छ । आयोगको आजको निर्णय …बैशाख २, २०८१
मावि शिक्षक छनोट प्रतियोगिता विषयगत सामान्यको नतिजा सार्वजनिक (नतिजासहित)आयोगले सामान्य परीक्षामा उत्तीर्ण उम्मेदवारको विषयगत लिखित परीक्षा आगामी जेठ२६ गते बिहान ११ बजेदेखि सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ ।चैत्र २५, २०८०
प्राविमा मागभन्दा १०४८ जना कम शिक्षक नियुक्तिका लागि सिफारिस (प्रदेशगत एकीकृत योग्यताक्रमसहित)शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोट प्रतियोगिताबाट ६ हजार ९०६ जना शिक्षक नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगले माग …चैत्र २०, २०८०
प्राथमिक तहको विज्ञापन गर्न बजेट अभाव, मावि सामान्य परीक्षाको नतिजा हुन अझै एक हप्ता लाग्नेशिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि विज्ञापन गर्न अझै केही दिन ढिला हुने भएको छ । आयोगले आन्तरिक तयारी गरिसकेको भएपनि आर्थिक …चैत्र १८, २०८०
प्रावि द्वितीय श्रेणी शिक्षक बढुवाको नतिजा प्रकाशन (नतिजासहित)शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको प्राथमिक तह द्वितीय श्रेणीको नतिजा प्रकाशन गरेको छ । आयोगले गत मंसिर ९ गते लिएको आन्तरिक …फाल्गुण २२, २०८०
अब निमावि शिक्षक पद माग संख्या ८०७, आयोगद्वारा विज्ञापन संशोधन (विज्ञापन सहित)आयोगले नेपालीमा ३, अंग्रेजीमा ८, गणितमा ५, विज्ञानमा ५, सामाजिकमा ३ पद थप गरेको भएपनि समावेशी तर्फ एक पद घटाएको हुँदा २ पदमात्र थप गरेको छ । त्यसैगरी आयोगले गणित विज्ञान विषयमा ७ पद थप गरेको छ ।फाल्गुण २२, २०८०
शिक्षक सेवा आयोगद्वारा शिक्षक बढुवाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले आन्तरिक तथा कार्य सम्पादनका आधारमा शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको निम्नमाध्यमिक …फाल्गुण २०, २०८०