नयाँ शिक्षक छनोट गर्न एक वर्ष लगाउने कार्यतालिकाका बारेमा के भन्नुहुन्छ ?एक वर्ष लामो छनोट प्रक्रिया उपयुक्त हो ?कार्तिक २९, २०७८
शिक्षकका लागि हुनुपर्छ शिक्षक अस्पतालदेशका ७७ वटै जिल्लाका शिक्षकलाई पायक पर्ने स्थान हुनुपर्दछ ।कार्तिक २५, २०७८
आफ्ना माग पुरा नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी सहित शिक्षक महासङ्घको आन्दोलन स्थगितनेपाल शिक्षक महासङ्घले कार्तिक २८ गतेदेखि गर्ने भनेको काठमाडौं केन्द्रित आन्दोलन तत्कालका लागि स्थगित गरेको छ । सबै खाले शिक्षक तथा विद्यालय कर्मचारीको …कार्तिक २४, २०७८
चालु शैक्षिक सत्र आगामी चैतमा सक्न सम्भव छ ?कोर्स पूरा नगरेरै भए पनि शैक्षिक सत्र सक्नु उपयुक्त हुन्छ ?कार्तिक २२, २०७८
स्थायी शिक्षक पदपूर्ति गर्दा प्रयोगात्मक परीक्षालाई अनिवार्य गर्न सकिन्छ ?यसको वहस गरौँ । आआफ्नो तर्क प्रस्तुत गरौँकार्तिक १५, २०७८
सत्र हजार स्थायी शिक्षक पदपूर्ति गरिँदै१७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएकोआश्विन ४, २०७८
राष्ट्रिय जनगणनाकाे प्रशिक्षक र स्थानीय जनगणना अधिकृतमा शिक्षकजनगणनामा शिक्षासँग धेरै प्रश्न थपिएका छन् । यसको नतिजापछि नेपालको शैक्षिक अवस्थाको चित्रण समग्रमा हुनेछभाद्र २९, २०७८
शिक्षालाई एकल अधिकार सूचीबाट हटाउन नेशिमहासङ्घको मागसङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रष्ट अधिकार बाँडफाँट गर्नुपर्ने मागभाद्र २७, २०७८
शिक्षक महासंघको आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लानेः तुलाधरनेपाल राष्ट्रिय शिक्षक महासंघको जारी आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लगिने नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिबाट कार्यबाह अध्क्षयमा सिफारिस भएकी …श्रावण ३१, २०७८