स्थायी शिक्षक पदपूर्ति गर्दा प्रयोगात्मक परीक्षालाई अनिवार्य गर्न सकिन्छ ?यसको वहस गरौँ । आआफ्नो तर्क प्रस्तुत गरौँकार्तिक १५, २०७८
सत्र हजार स्थायी शिक्षक पदपूर्ति गरिँदै१७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाइएकोआश्विन ४, २०७८
राष्ट्रिय जनगणनाकाे प्रशिक्षक र स्थानीय जनगणना अधिकृतमा शिक्षकजनगणनामा शिक्षासँग धेरै प्रश्न थपिएका छन् । यसको नतिजापछि नेपालको शैक्षिक अवस्थाको चित्रण समग्रमा हुनेछभाद्र २९, २०७८
शिक्षालाई एकल अधिकार सूचीबाट हटाउन नेशिमहासङ्घको मागसङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रष्ट अधिकार बाँडफाँट गर्नुपर्ने मागभाद्र २७, २०७८
शिक्षक महासंघको आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लानेः तुलाधरनेपाल राष्ट्रिय शिक्षक महासंघको जारी आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लगिने नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिबाट कार्यबाह अध्क्षयमा सिफारिस भएकी …श्रावण ३१, २०७८
शिक्षक महासंघको कार्यक्रममा प्रहरीद्वारा हस्तक्षेपनेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आजको कार्यक्रम सुरु नहुँदै प्रहरीले हस्तेक्षेप गरेरको छ । महासंघको चरणबद्ध आन्दोलन अनुसार आज बालुवाटारमा धर्ना …श्रावण २९, २०७८
शिक्षक पदमा खुला विज्ञापन गर्न आयोगले काम थाल्योआगामी असोजसम्ममा खुलाका लागि विज्ञापन आह्वान गर्ने योजना बनाएका छौँश्रावण २६, २०७८
शिक्षकका माग सम्बोधन नभए लाखौं शिक्षक सडकमा आउनेनेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले आफ्ना ३४ सुत्रीय माग पुरा नगरे लाखौं शिक्षक सडकमा आएर निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । …श्रावण २२, २०७८
पेन्सनपट्टा बनाइसकेका शिक्षक अब काठमाडौँ धाउनुपर्दैनअब यता आउनुपर्दैन । जिल्लाबाटै गर्न सकिनेछश्रावण १८, २०७८