शिक्षक महासंघको आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लानेः तुलाधरनेपाल राष्ट्रिय शिक्षक महासंघको जारी आन्दोलन नयाँ मोडका साथ उत्कर्षमा लगिने नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिबाट कार्यबाह अध्क्षयमा सिफारिस भएकी …श्रावण ३१, २०७८
शिक्षक महासंघको कार्यक्रममा प्रहरीद्वारा हस्तक्षेपनेपाल शिक्षक महासंघको पूर्वनिर्धारित चौथो चरणको आजको कार्यक्रम सुरु नहुँदै प्रहरीले हस्तेक्षेप गरेरको छ । महासंघको चरणबद्ध आन्दोलन अनुसार आज बालुवाटारमा धर्ना …श्रावण २९, २०७८
शिक्षक पदमा खुला विज्ञापन गर्न आयोगले काम थाल्योआगामी असोजसम्ममा खुलाका लागि विज्ञापन आह्वान गर्ने योजना बनाएका छौँश्रावण २६, २०७८
शिक्षकका माग सम्बोधन नभए लाखौं शिक्षक सडकमा आउनेनेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले आफ्ना ३४ सुत्रीय माग पुरा नगरे लाखौं शिक्षक सडकमा आएर निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् । …श्रावण २२, २०७८
पेन्सनपट्टा बनाइसकेका शिक्षक अब काठमाडौँ धाउनुपर्दैनअब यता आउनुपर्दैन । जिल्लाबाटै गर्न सकिनेछश्रावण १८, २०७८
शिक्षक महासंघको तीन घण्टा धर्ना मण्डलामानेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा आज तीन घण्टा धर्ना दिएको छ । महासंघको पूर्व घोषित चौँथो चरणको कार्यक्रम अनुसार शिक्षकहरुले आज विहान १० …श्रावण ८, २०७८
महासङ्घको प्रदेश धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेपनेपाल शिक्षक महासङ्घद्वारा आयोजना गरिएको पूर्व घोषित धर्ना कार्यक्रममा भएको प्रहरी हस्तक्षेप प्रति महासङ्घले महासङ्घ घोर निन्दा तथा भर्त्सना गरेको छ …श्रावण १, २०७८
शिक्षक महासङ्घले दुई महिने चौँथो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्योलामो समयदेखि अध्यक्ष पदको विवाद खेपिरहेको नेपाल शिक्षक महासङ्घले चौँथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गत वैशाख २० गते देखि सरकारसंग विगतमा भएका …आषाढ १०, २०७८
आर्थिक अपचलन र अनियमितता भएको छैनः शिक्षक महासङ्घनेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडी ले महासङ्घ भित्र कुनै आर्थिक अपचलन र अनियमितता नभएको स्पष्ट पारेका छन् …आषाढ १०, २०७८