शिक्षकलाई निर्वाचनमा निजामती कर्मचारी सहरकै जिम्मेबारी दिनु पर्नेनेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले निर्वाचनमा शिक्षक खटाउँदा निजामती कर्मचारीलाई सरह पद दिनुपर्ने माग राखेको छ । महासङ्घले आज एक विज्ञप्ति प्रकाशन …भाद्र २, २०७९
महासङ्घले आर्थिक अपचलन गरेको छैन, महाधिवेशनमा आर्थिक विवरण सार्वजनिक गर्नेनेपाल शिक्षक महासङ्घले विभिन्न शीर्षकबाट शिक्षकबाट उठाएको रकम दुरुपयोग नभएको एक विज्ञप्ति प्रकाशित गरी भनेको छ । महासङ्घले राष्ट्रिय समितिको निर्णय वमोजिम …आषाढ २१, २०७९
शिक्षकले पटुका बाँधेर दिएको रकम महासङ्घका नेताहरुले पचाए२०७७ सालमा १४ लाख रुपियाँ उठाइएको थियो ।आषाढ २१, २०७९
शिक्षक आक्रमणप्रति महासङ्घको घोर निन्दाभोजपुरमा शिक्षक कुट्ने शिक्षा शाखाका कार्मचारीलाई कारबाही गर्न नेपाल शिक्षक महासङ्घले माग गरेको छ । महेन्द्रोदय मावि अरुण गाउँपालिका ६ भोजपुरका शिक्षक …आषाढ १३, २०७९
महासंघको महाधिवेशन असारमानेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन असार २५ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न हुने भएको छ। महासंघको केन्द्रीय समिति बैठकले महाधिवेशन …जेष्ठ १४, २०७९
विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक संघबाटै हुनुपर्नेः महासङ्घविद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक संघीय सरकाले नै प्रदान गर्नुपर्ने विषयमा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सरकारको ध्यानाकर्षण गराएको …जेष्ठ १३, २०७९
शिक्षकको नयाँ पोशाकनयाँ पोशाकका बारेमा आजै देशभरिका सबै शिक्षा निकायमा परिपत्र जारी गरेको छ ।जेष्ठ ६, २०७९
सातामा दुई दिन बिदा दिने निचोडमा मन्त्रालयवर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।बैशाख २६, २०७९
विद्यालय कर्मचारीको तलव कायम गर्न महासङ्घसंग अपिलनेपाल विद्यालय कर्मचारी परिषदले नेपाल शिक्षक महासंघ रष्ट्रिय समितिसंग आव २०७९–०८० को वार्षिक बजेटमा विद्यालय कर्मचारीहरूको तलबमान सरकारले तोके बमोजिम कायम …बैशाख ५, २०७९
सरकार र महासंघ विच सहमतिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघविच कार्यदलले मन्त्रालयमा पेश गरेको प्रतिवेदन कानून सम्मत ढङ्गले लागु गर्ने सहमती भएका छ …फाल्गुण ९, २०७८