विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक संघबाटै हुनुपर्नेः महासङ्घविद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक संघीय सरकाले नै प्रदान गर्नुपर्ने विषयमा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सरकारको ध्यानाकर्षण गराएको …जेष्ठ १३, २०७९
शिक्षकको नयाँ पोशाकनयाँ पोशाकका बारेमा आजै देशभरिका सबै शिक्षा निकायमा परिपत्र जारी गरेको छ ।जेष्ठ ६, २०७९
सातामा दुई दिन बिदा दिने निचोडमा मन्त्रालयवर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।बैशाख २६, २०७९
विद्यालय कर्मचारीको तलव कायम गर्न महासङ्घसंग अपिलनेपाल विद्यालय कर्मचारी परिषदले नेपाल शिक्षक महासंघ रष्ट्रिय समितिसंग आव २०७९–०८० को वार्षिक बजेटमा विद्यालय कर्मचारीहरूको तलबमान सरकारले तोके बमोजिम कायम …बैशाख ५, २०७९
सरकार र महासंघ विच सहमतिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघविच कार्यदलले मन्त्रालयमा पेश गरेको प्रतिवेदन कानून सम्मत ढङ्गले लागु गर्ने सहमती भएका छ …फाल्गुण ९, २०७८
कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदनउमेरको हद नलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिने विषय प्रतिवेदनमाफाल्गुण २, २०७८
शिक्षक पदका लागि आवेदन भर्ने तरिका यस्तो छसूचना प्रविधिकाे प्रयाेग गर्दा अलमलमा पर्नु हुँदैनपौष ३, २०७८
अब निमावि र प्राविको विज्ञापन आह्वान हुँदै२०३८ साल पुस २९ गतेभन्दा यता जन्मिएकाले आवेदन दिनसक्छन्पौष ३, २०७८