छोरीलाई बाबुको उपदेशटार्दा टार्दै पनि आखिरमा यो दिन नआइछोडेन, तिमीले यो घर (माइतीघर) छोडेर पतिको घरमा जानुपरिगो । म यस्तो ठाउँमा छु कि तिमीसँग खुद भेट गर्न नपाउनाले आफ्ना मुखैले केही भन्न पाइन, यसकारण यो पत्र (चिठ्ठी) लेखेको हुँ ।कार्तिक ४, २०८१
सार्वजनिक परीक्षाको नतिजा सुधार: केही नीति, केही रणनीतिपरीक्षामा औसत उत्तीर्णाङ्क नसक्ने विद्यार्थीहरु शैक्षिक बिरामी हुन् । त्यस्ता विद्यार्थीलाई शैक्षिक उपचार गरी औसत उत्तीर्णाङ्क ल्याउन सक्ने बनाउन आवश्यक हुन्छ ।आश्विन ३, २०८१
संविधान प्रदत्त ट्रेड युनियन अधिकार नियन्त्रण गर्न कोशिष गरेको महासंघले आरोपशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहे नरहेको सम्बन्धी प्रगति विवरण पठाउन निर्देशन दिएको केही …जेष्ठ २४, २०८१
विद्यालय कर्मचारी र शिक्षक प्रति सरकार संवेदनहीनः महासंघनेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै सराकारले घोषणा गरेको आगामी वर्षको बजेटको विरोध गरेको छ । बजेटलाई हेर्दा सरकार विद्यालय …जेष्ठ १८, २०८१
महासंघ अवैधानिक क्रियाकलापतर्फ अघि बढ्योः शिक्षक संगठननेपाल राष्ट्रिय शिक्षक संगठनले हिजो घोषणा गरिएको नेपाल शिक्षक महासंघको राष्ट्रिय समिति अवैधानिक भएको जनाएको छ । महासंघको कार्यकारी समितिको …बैशाख २८, २०८१
शिक्षक महासंघको अध्यक्ष सुवेदी घोषणा, संगठनले आज आफ्नो धारणा सार्वजनिक गर्नेनेपाल शिक्षक महासंघको अध्यक्ष पदमा पूर्व महासचिव लक्ष्मीकिशोर सुवेदी घोषणा गरिएको छ। महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको खुला तथा बन्द …बैशाख २८, २०८१
शिक्षक महासंघले नेतृत्व पाउन सकेननेपाल शिक्षक महासंघको वैशाख १० देखि १३ गतेसम्म सञ्चालन भएको दोस्रो महाधिवेशले नयाँ नेतृत्व चयन गर्न सकने । आवद्ध घटक शिक्षक संघ, संगठनविचको विवादका …बैशाख १४, २०८१
शिक्षक महासङ्घको महाधिवेशन आजदेखिनेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक …बैशाख १०, २०८१
महासंघ खारेज गर्दाहुन्छः शिक्षक–मन्त्रीले भाउ दिइनन् आन्दोलन गर्छौं -महासंघनेपाल शिक्षक महासंघ आफ्नै विधान अनुसार चल्न नसकेको हुँदा खारेज गर्दा हुने शिक्षकहरूले प्रतिक्रिया दिएका छन् । महासंघले शिक्षक हकहितका लागि काम गर्नुभन्दा …बैशाख ५, २०८१
शिक्षक संगठनले महासंघको निर्णय नमान्नेनेपाल शिक्षक महासंघको शुल्क बुझाउने सर्कुलर प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ । संगठनका सातै प्रदेश अध्यक्षले संयुक्त विज्ञप्ति …चैत्र २१, २०८०