३५ जना प्रधानाध्यापक सम्मानितनेपाल शिक्षक सङ्घ स्थानीय समिति काठमाडौं महानगर पालिकाको तेस्रो प्रतिनिधि सभा ३५ जना प्रधानाध्यापकलाई सम्मान गर्दै हिजो सम्पन्न भएको छ । सो …फाल्गुण १६, २०७७
शिक्षक– विद्यार्थीको निष्कर्षः प्रतिनिधिसभा विघटन असंवैधानिकशिक्षकहरुको पेसागत संगठन र विभिन्न दल आवद्ध विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विगठन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् …पौष ७, २०७७
शिक्षकको सुरक्षाको प्रत्याभूति गर्न मागनेपाल शिक्षक महासंघले शिक्षकको सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १, स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक …मंसिर २४, २०७७
आन्तरिक विवादमा फस्दै नेपाल शिक्षक महासंघफरकफरक समूहमा छरिएर रहँदा शिक्षकहरुको पेसागत आन्दोलन धारासायी भएको भन्दै विगत ६ वर्ष अघि एकीकृत भएको नेपाल शिक्षक महासंघको आन्तरिक विवाद सामाजिक सञ्जालमा …श्रावण ३२, २०७७
बालबालिकाको शिक्षाप्रति इमानदार बनौंठूलाबडाका आफन्त वा खुसामतमा कामबिना लुकेर तलबभक्ता खाइरहेकाबाट विद्यालयहरू मुक्त हुनेछन्जेष्ठ २०, २०७७
महासंघले बुझायो १८ बुँदे ध्यानाकर्षणपत्रअहिलकै बजेटबाट शिक्षा क्षेत्रमा हुने लगानी कम्तीमा २०%गराउनजेष्ठ ७, २०७७
दबाबमा वार्षिक परीक्षा, मारमा विद्यालय तथा विद्यार्थी (साप्ताहिक शैक्षिक गतिविधि फागुन २५ - चैत्र १)दबाबकाबिच विद्यालयहरूले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । अधिकांश विद्यालयले शनिबार तथा अन्य दिन दैनिक दुई तीन विषयको परीक्षा सञ्चालन गरिरहेका छन् । …चैत्र २, २०७६
शिक्षकको पोशाक मत सर्वेक्षण केही समयपछि बन्द हुँदैशिक्षकको पोशाकका विषयमा नेपाल शिक्षक महासंघले सामाजिक सञ्जालमा गरेको मत सर्वेक्षणको पछिल्लो नतिजाअनुसार सूटतर्फ मरुन प्रथम, फिका निलो द्वितीय, कालो तृतीय, …फाल्गुण ३०, २०७६