निजामती कर्मचारी र शिक्षकबिच समान तहमा ग्रेड संख्या बराबर गराउन सुझाबनेपाल शिक्षक महासंघले उच्च स्तरीय सुविधा आयोगलाई निजामती सेवाका कर्मचारी र शिक्षकबिच समान तहका बिचमा ग्रेड संख्या बराबर गराउन सुझाब दिएको छ । महासंघले …पौष २५, २०७९
संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ: प्रधानमन्त्री प्रचण्डयो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन्पौष २३, २०७९
शिक्षक कर्मचारीको तलब निकासा नभए सशक्त आन्दोलन गर्ने चेतावनीसंविधानको अनुसूची ८ पालिकाको एकल अधिकार मा राख्ने प्रबन्ध वेठिक छ भनी शिक्षकका पेसागत संस्थाहरुबाट निरन्तर उठाइएको मुद्दाको औचित्य थप पुष्टिपौष ५, २०७९
शिक्षकले सांसदकाे टिकट पाएनन्गत स्थानीय निर्वाचनका लागि झण्डै एक हजार शिक्षकले पदबाट राजीनामा दिएका थिए ।आश्विन २३, २०७९
आज विश्व शिक्षक दिवस मनाइँदै‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।आश्विन १९, २०७९
शिक्षकलाई निर्वाचनमा निजामती कर्मचारी सहरकै जिम्मेबारी दिनु पर्नेनेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले निर्वाचनमा शिक्षक खटाउँदा निजामती कर्मचारीलाई सरह पद दिनुपर्ने माग राखेको छ । महासङ्घले आज एक विज्ञप्ति प्रकाशन …भाद्र २, २०७९
महासङ्घले आर्थिक अपचलन गरेको छैन, महाधिवेशनमा आर्थिक विवरण सार्वजनिक गर्नेनेपाल शिक्षक महासङ्घले विभिन्न शीर्षकबाट शिक्षकबाट उठाएको रकम दुरुपयोग नभएको एक विज्ञप्ति प्रकाशित गरी भनेको छ । महासङ्घले राष्ट्रिय समितिको निर्णय वमोजिम …आषाढ २१, २०७९
शिक्षकले पटुका बाँधेर दिएको रकम महासङ्घका नेताहरुले पचाए२०७७ सालमा १४ लाख रुपियाँ उठाइएको थियो ।आषाढ २१, २०७९
शिक्षक आक्रमणप्रति महासङ्घको घोर निन्दाभोजपुरमा शिक्षक कुट्ने शिक्षा शाखाका कार्मचारीलाई कारबाही गर्न नेपाल शिक्षक महासङ्घले माग गरेको छ । महेन्द्रोदय मावि अरुण गाउँपालिका ६ भोजपुरका शिक्षक …आषाढ १३, २०७९
महासंघको महाधिवेशन असारमानेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन असार २५ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न हुने भएको छ। महासंघको केन्द्रीय समिति बैठकले महाधिवेशन …जेष्ठ १४, २०७९