विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्न महासंघको मागनेपाल शिक्षक महासंघले विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ । विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ताको …बैशाख २६, २०८०
सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको मागनेपाल शिक्षक सङ्घले शिक्षक र विद्यालयका हक हितलाई सम्बोधन हुनेगरी छिटो सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ । हालै भएको नवौँ …बैशाख २१, २०८०
समान ग्रेड, विद्यालय कर्मचारी र बालशिक्षकको तलब वृद्धिको माग गर्दै शिक्षकले प्रदर्शन गर्नेनेपाल शिक्षक महासंघले वैशाख २९ गते माइतीघर मण्डलामा विविध माग राखी प्रदर्शन गर्ने भएको छ । विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धिको माग गर्दै …बैशाख २१, २०८०
बालविकास सहजकर्तालाई प्रावि तृतीय श्रेणीका शिक्षक सरह तलब सुविधा दिन मागनयाँ मन्त्री फेरिएसैगै मन्त्री भेट्ने नेपाल शिक्षक महासघंको श्रृखला पुनः दोहोरिएको छ । महासंघको टोलिले हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री …बैशाख १२, २०८०
शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको प्रधानमन्त्रीलाई ज्ञापनपत्रनेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ ।संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै पूर्व सहमतिको …चैत्र २८, २०७९
निजामती कर्मचारी र शिक्षकबिच समान तहमा ग्रेड संख्या बराबर गराउन सुझाबनेपाल शिक्षक महासंघले उच्च स्तरीय सुविधा आयोगलाई निजामती सेवाका कर्मचारी र शिक्षकबिच समान तहका बिचमा ग्रेड संख्या बराबर गराउन सुझाब दिएको छ । महासंघले …पौष २५, २०७९
संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ: प्रधानमन्त्री प्रचण्डयो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन्पौष २३, २०७९
शिक्षक कर्मचारीको तलब निकासा नभए सशक्त आन्दोलन गर्ने चेतावनीसंविधानको अनुसूची ८ पालिकाको एकल अधिकार मा राख्ने प्रबन्ध वेठिक छ भनी शिक्षकका पेसागत संस्थाहरुबाट निरन्तर उठाइएको मुद्दाको औचित्य थप पुष्टिपौष ५, २०७९
शिक्षकले सांसदकाे टिकट पाएनन्गत स्थानीय निर्वाचनका लागि झण्डै एक हजार शिक्षकले पदबाट राजीनामा दिएका थिए ।आश्विन २३, २०७९
आज विश्व शिक्षक दिवस मनाइँदै‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।आश्विन १९, २०७९