शिक्षक महासंघको तीन घण्टा धर्ना मण्डलामानेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा आज तीन घण्टा धर्ना दिएको छ । महासंघको पूर्व घोषित चौँथो चरणको कार्यक्रम अनुसार शिक्षकहरुले आज विहान १० …श्रावण ८, २०७८
महासङ्घको प्रदेश धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेपनेपाल शिक्षक महासङ्घद्वारा आयोजना गरिएको पूर्व घोषित धर्ना कार्यक्रममा भएको प्रहरी हस्तक्षेप प्रति महासङ्घले महासङ्घ घोर निन्दा तथा भर्त्सना गरेको छ …श्रावण १, २०७८
शिक्षक महासङ्घले दुई महिने चौँथो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्योलामो समयदेखि अध्यक्ष पदको विवाद खेपिरहेको नेपाल शिक्षक महासङ्घले चौँथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गत वैशाख २० गते देखि सरकारसंग विगतमा भएका …आषाढ १०, २०७८
आर्थिक अपचलन र अनियमितता भएको छैनः शिक्षक महासङ्घनेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडी ले महासङ्घ भित्र कुनै आर्थिक अपचलन र अनियमितता नभएको स्पष्ट पारेका छन् …आषाढ १०, २०७८
बेपत्ता शिक्षकको खोजी र दोषीलाई कारबाहीको मागविभिन्न संघ संघठनले म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्त कार्कीको खोजी गरी दोषीलाई …आषाढ ९, २०७८
शिक्षक महासंघले ५७ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दायरशिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै एक शिक्षकले आज अख्तियार दुरुपयोग अनुसंधान आयोग र जिल्ला प्रशासन कार्यलय काठमाडौंमा …आषाढ ६, २०७८
ईसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब प्रदान गर्न सरकार हिच्किचाए महासंघ कडा आन्दोलनमा उत्रिनेसरकारले आगामी वर्षको बजेटमा घोषणा गरेको बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब प्रदान गर्न कन्जुस्याई गरे नेपाल शिक्षक महासंघ कडा आन्दोलनमा उत्रिने घोषणा …आषाढ ३, २०७८
शिक्षक महासंघको किचलो,अध्यक्षलाई कारबाही गर्न मन्त्रीसंग मागथापालाई शिक्षा मन्त्रीले आफ्नो छायाँको रुपमा हरेक सार्वजनिक कार्यक्रममा महासंघको प्रतिनिधित्व गराउँदै डोर्याएर हिड्ने भएकाले मन्त्रीले कारबाही गर्नेमा आशंका रहेको शिक्षकहरु बताउँछन् ।जेष्ठ २४, २०७८
बालकक्षा र विद्यालय सहयोगीको तलबको दायित्व संघीय सरकारको हुनुपर्नेनेपाल शिक्षक महासङ्घको राष्ट्रिय समितिले बालकक्षा र विद्यालय कमर्चारीको बृद्धि भएको तलबमानको दायित्व संघीय सरकारको हुनुपर्ने माग गरेको छ । महासंघका महासचिव …जेष्ठ १७, २०७८