ट्याग: नेपाल शिक्षक महासंघ
शिक्षक महासंघद्वारा विधेयक प्रति आपत्ति, सुधारका १८ बुँदा सार्वजनिक
नेपाल शिक्षक महासंघले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति आपत्ति जनाउँदै सडकमा उत्रिएको गरेको …
विद्यालय ठप्प पारी शिक्षक आन्दोलन थालिँदै
“अब हामी माइतीघर र नयाँबानेश्वर केन्द्रीत आन्दोलन गर्ने छौँ । आन्दोलनको आँधीबेहरीलाई कसैले रोक्न सक्दैन”
गुणस्तरीय शिक्षा प्रवर्धनमा शिक्षकका पेसागत संस्थाको भूमिका
आफ्नो जिम्मेवारी मात्र पनि सफलतापूर्वक बहन गर्ने हो भने पक्कै पनि गुणस्तरीय शिक्षा वृद्धि गर्नको लागि एक इँटा थपिन सक्छ ।
महासंघले भदौ ७ गते सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गर्यो
नेपाल शिक्षक महासंघले काठमाडौंमा केन्द्रित वृहत् सडक आन्दोलनका लागि तयार रहन शिक्षक कर्मचारीलाई निर्देशन दिएको छ । शिक्षक-कर्मचारीका मागमुद्दा …
शिक्षकले ७५३ पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाए
देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आज ७५३ पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएका छन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न …
शिक्षक दलको सदस्य बन्न नपाउने, महासंघ अध्यक्षलाई चाहीँ छुट हो !
सर्वोच्च अदालतले २०७९ चैत्र १४ गते र उच्च अदालत पाटनले २०७९ जेठ ४ गते शिक्षकलाई दलमा सहभागी हुने नपाउने आदेश गरेको थियो । सोही आदेश कार्यान्यन गर्न शिक्षा …
नेपाल शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम् सार्वजनिक गरेको छ । महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले अहिले …
शिक्षक कर्मचारीका सबै मुद्दा सम्बोधन नभए आन्दोलन गर्ने महासंघको चेतावनी
नेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीका काग मुद्दा सबै सम्बोधन गर्नु पर्ने बताएको छ । महासंघले विज्ञप्ति जारी गर्दै स्थायी, राहत, साविक उमावि, बालकक्षा, …
बजेटमा संशोधन गरी शिक्षक–कर्मचारीको समस्या सम्बोधन गर्न माग, अन्यथा आन्दोलन गर्ने चेतावनी
नेपाल शिक्षक महासंघले आगामी आर्थिक वर्षको बजेटमा संशोधन गरी बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको उचित तलब बृद्धिको प्रबन्ध गर्न माग गरेको छ । महासंघले …
शिक्षक कर्मचारी माइतीघर मण्डलामा
विद्यालय कर्मचारी लगायत शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलामा अहिले विरोध प्रर्दशन गरिरहेका छन् । विद्यालय कर्मचारीको दरबन्दी र उचित तलब, बालविकास …
विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्वद्धता
नेपाल शिक्षक महासंघ आबद्ध र सम्बद्ध संस्थाले विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्बद्धता जनाएका छन् । सम्पूर्ण संघ …
विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्न महासंघको माग
नेपाल शिक्षक महासंघले विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ । विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ताको …
सङ्घीय शिक्षा ऐन छिटो ल्याउन शिक्षक सङ्घको माग
नेपाल शिक्षक सङ्घले शिक्षक र विद्यालयका हक हितलाई सम्बोधन हुनेगरी छिटो सङ्घीय शिक्षा ऐन ल्याउनुपर्नेलगायत २० बुँदे माग सार्वजनिक गरेको छ । हालै भएको नवौँ …
समान ग्रेड, विद्यालय कर्मचारी र बालशिक्षकको तलब वृद्धिको माग गर्दै शिक्षकले प्रदर्शन गर्ने
नेपाल शिक्षक महासंघले वैशाख २९ गते माइतीघर मण्डलामा विविध माग राखी प्रदर्शन गर्ने भएको छ । विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धिको माग गर्दै …
बालविकास सहजकर्तालाई प्रावि तृतीय श्रेणीका शिक्षक सरह तलब सुविधा दिन माग
नयाँ मन्त्री फेरिएसैगै मन्त्री भेट्ने नेपाल शिक्षक महासघंको श्रृखला पुनः दोहोरिएको छ । महासंघको टोलिले हिजो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री …
शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाल शिक्षक महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आफ्नो ध्यानाकर्षण पत्र बुझाएको छ ।संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै पूर्व सहमतिको …
निजामती कर्मचारी र शिक्षकबिच समान तहमा ग्रेड संख्या बराबर गराउन सुझाब
नेपाल शिक्षक महासंघले उच्च स्तरीय सुविधा आयोगलाई निजामती सेवाका कर्मचारी र शिक्षकबिच समान तहका बिचमा ग्रेड संख्या बराबर गराउन सुझाब दिएको छ । महासंघले …
संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ: प्रधानमन्त्री प्रचण्ड
यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन्
शिक्षक कर्मचारीको तलब निकासा नभए सशक्त आन्दोलन गर्ने चेतावनी
संविधानको अनुसूची ८ पालिकाको एकल अधिकार मा राख्ने प्रबन्ध वेठिक छ भनी शिक्षकका पेसागत संस्थाहरुबाट निरन्तर उठाइएको मुद्दाको औचित्य थप पुष्टि
शिक्षकले सांसदकाे टिकट पाएनन्
गत स्थानीय निर्वाचनका लागि झण्डै एक हजार शिक्षकले पदबाट राजीनामा दिएका थिए ।