एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आबद्ध गरिनेचिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षालाई थप विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र पद्धतिसंग आयोगको सफ्टवेयर आबद्ध गर्ने भएको छ । यसका लागि …श्रावण २३, २०७९
पाकिस्तानमा चिकित्सा शिक्षा पढ्ने १९ जनाका लागि छात्रवृत्तिको आवेदन मागचिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नेपाल सरकारलाई पाकिस्तान …श्रावण ११, २०७९
चिकित्सा शिक्षाको शुल्क वृद्धि (शुल्कसहित)राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८–७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत …आषाढ ३२, २०७९
चिकित्सा शिक्षा स्नातक तहका लागि सिट निर्धारण (सिटसहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहका कार्यक्रम संचालन गर्ने सबै शिक्षण संस्था का लागि सिट निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोग, …बैशाख २२, २०७९
मेडिकलका विद्यार्थीको भर्ना अनिश्चितयतिबेलासम्म विद्यार्थीको सम्बन्धित मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको हुनुपर्ने थियो ।बैशाख १८, २०७९
एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीचालु शैक्षिक सत्रको कक्षा सञ्चालनमा धेरै विवाद खेपेको चिकित्सा शिक्षाको स्नातक तहको आज सञ्चालन गरिएको एमबीबीएसको परीक्षामा केही नक्कली परीक्षार्थी भेटिएका छन् …चैत्र १८, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४,६६५ परीक्षार्थी सहभागी हुनेचिकित्सा शिक्षा आयोगद्वारा लिइने चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका छन् । उक्त …चैत्र १७, २०७८
तीन दिन भित्र चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रम छनोट गर्न निर्देशनचिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालय कसको सञ्चालन गर्ने …चैत्र ९, २०७८
ऐनले फेज आउट गरेका कार्यक्रम सञ्चालनका लागि स्तारोन्नति गरिनेस्तरोन्नतिका लागि सहमति पाएका शिक्षण संस्थाले सञ्चालन गर्ने कार्यक्रममा ल्याब असिष्टेण्ट,आयुर्वेदिक,, सिएमए, अनमी, जस्ता कार्यक्रम रहेका छन् । चिकित्सा …फाल्गुण १३, २०७८
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तरगतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । चिकित्सा …माघ १६, २०७८