सिट सङ्ख्या निर्धारण गरेर भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशनचिकित्सा शिक्षा अयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन …पौष २६, २०७९
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४–२८ गतेसम्म सञ्चालन हुनेचिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न कार्यक्रममा भर्नाको लागि लिँदै आएको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । आयोगले पुस २४ गतेदेखि माघ …पौष १९, २०७९
असहयोग गरेको भन्दै १५ जना आयोगका कर्मचारी मन्त्रालय फिर्ताचिकित्सा शिक्षा आयोगले १५ जना कर्मचारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलय फिर्ता पठाइएको छ । आयोगको दैनिक कार्य सम्पादनमा असहयोग गरेको भन्दै पाँच जना …मंसिर २७, २०७९
अनुमति नपाएका शिक्षण संस्थामा भर्ना नगर्न आयोगको अनुरोधअतिरिक्त शुल्क लगायत विभिन्न विषयमा विवाद र समास्या झेल्दै आएको नेपालको चिकित्सा शिक्षामा अनुनुमति नै नलिइ भर्ना लिएको पाइएको छ । विगत दशकैंदेखि नफुकेको …मंसिर १९, २०७९
पीजीको एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षा मंसिर दुई गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी …मंसिर १३, २०७९
चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थपचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) को एकीकृत प्रवेश परीक्षाको फारम भर्ने म्याद थप गरेको छ । आयोगले सूचना जारी गर्दै एकीकृत प्रवेश …कार्तिक १५, २०७९
प्रमाणपत्र समयमा प्रदान नगर्दा विद्यार्थी अन्योलमाचिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षामा विद्यार्थीसंग आवश्यक कागजात नहुदा समस्या हुने देखिएको छ । नेपाल स्वास्थ्य …आश्विन २६, २०७९
चिकित्सा शिक्षा पोस्ट ग्रेजुएट तहको सिट निर्धारण,एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाचिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट) तहको शैक्षिक वर्ष २०७९ का लागि सिट निर्धारण गरेको छ । देशभरका विभिन्न विश्वविद्यालयमार्फत् सञ्चालन हुने …आश्विन १६, २०७९
ध्यानाकर्षण पत्रमा आयोगको ध्यानाकर्षणचिकित्सा शिक्षा आयोगले टिएसएलसी स्तरोन्नति संघर्ष समितिले बुझाएको ध्यानाकर्षण पत्रमा आयोगको ध्यान आकृष्ट भएको जनाएको छ । आयोगले आज विज्ञप्ति प्रकाशन गर्दै …भाद्र २६, २०७९
स्तरोन्नतिका लागि सिफारिसमा परेका २५ शिक्षण संस्थाले कक्षा सञ्चालनका लागि सिट पाएनन् (सिट विवरण सहित)चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) बाट सम्बन्धन लिएर चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका २५ …भाद्र २२, २०७९