मेडिकल कलेजमा शैक्षिक वर्ष २०७७–०७८ का लागि स्नातक तहको सिट छुट्याइयोचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गत विभिन्न विषयमा देशैभरका मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको गत …आषाढ १, २०७८
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–७८ को लागि शुल्क तोक्योचिकित्सा शिक्षा आयोगले विभिन्न विषय अध्ययन गर्न शैक्षिक सत्र २०७७–७८ को लागि शुल्क निर्धारण गरेको छ ।आयोगले उपत्यका भित्र र उपत्यका बाहिर विभिन्न आधारमा शुलक …बैशाख २९, २०७८
चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा स्थगितचिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका …बैशाख २३, २०७८
चिकित्सा शिक्षा स्नातकोत्तर तहको शुल्क निर्धारणयस वर्षका लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ ।आयोगले चिकित्साका विभिन्न विषयको शुल्क हिजो निर्धारण गरेको हो । आयोगका …पौष २८, २०७७
पिजी प्रवेश परीक्षा विरुद्ध दायर गरिएको रिट खारेजसर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर (पिजी) तहको विभिन्न शीर्षकमा परेको मुद्दा सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चले हिजो फैसला गर्दै …पौष २, २०७७
चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेन्डर सार्वजनिक (यसरी हुन्छ परिक्षा )चिकित्सा शिक्षा आयोगले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आयोगले वार्षिक गतिविधीलाई आधार मान्दै क्यालेन्डर तयार पारेको हो । प्रवेश परीक्षाको सूचना देखि …फाल्गुण २७, २०७६
बिएन्डसीले सम्बन्धनका लागि दिएको निवेदन ७५ दिनपछि दर्ताझापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजले सम्बन्धनका लागि दिएको निवेदन राष्ट्रिय चिकित्सा शिक्षा आयोगले दर्ता गरेको छ । कलेज सञ्चालक दुर्गा प्रसाईंले दिएको …फाल्गुण ३, २०७६
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गरेका काम सार्वजनिकशुल्क निर्धारणदेखि एकीकृत पाठ्यक्रम अपेक्षित उपलव्धिमाघ २४, २०७६
विजय थापाले अनसनको समय सारे, अव ३ फागुन माअभियन्ता विजय थापाले आगामि २८ माघदेखि राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा अनसन बस्ने भएका छन् । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको योग्यतामाथि …माघ २२, २०७६