गुणस्तरीय स्वास्थ्य सेवा राज्यको कर्तव्यः प्रधानमन्त्री“चिकित्सा शिक्षा गुणस्तरीय हुनैपर्छ, शहरी क्षेत्रका अतिरिक्त ग्रामीण क्षेत्रमा समेत दक्ष स्वास्थ्यकर्मीहरूको उपलब्धता सुनिश्चित गरी गुणस्तरीय चिकित्सा सेवा प्रवाहमा उत्कृष्टता प्रदान गर्नुपर्छ ।”आषाढ ५, २०८१
चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि आवेदन माग (सूचनासहित)गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन् ।जेष्ठ २९, २०८१
चिकित्सा शिक्षा आयोगले क्यालेण्डर सार्वजनिक गर्यो (क्यालेण्डरसहित)चिकित्सा शिक्षा आयोग आर्थिक् वर्ष २०८१–८२ को संशोधित वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन गरेको छ । शैक्षिक सत्र २०८१–८२ मा चिकित्सा शिक्षा …जेष्ठ १३, २०८१
बङ्गलादेशले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई भर्ना दिनेबङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ। बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको …जेष्ठ ९, २०८१
बंगालादेशको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफलशिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बंगालादेशको एमबीबीए र बीडीएसको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग …जेष्ठ १, २०८१
बीएमएसअध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरूले नर्सिङ परिषदको परीक्षामा सहभागी हुन समस्या नहुनेत्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा पठनपाठन सुचारू गर्न निर्देशन दिएको छ । । सो कलेजमा उत्पन्न …चैत्र ९, २०८०
शैक्षिक ‘कार्यतालिका’ प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ …चैत्र ९, २०८०
गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ …चैत्र ९, २०८०
निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमाचिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन् । ‘चिकित्सा शिक्षा आयोगका निर्देशक नियुक्तिको लागि नाम …मंसिर १७, २०८०
चिकित्सा शिक्षा आयोगको बार्षिक क्यालेण्डर सार्वजनिक (क्यालेण्डर सहित)चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८०–८१ को शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आयोगले चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमका लागि सिट …मंसिर १५, २०८०