सीटीईभीटी रआयोगको विवादका विच परीक्षा केन्द्र निर्धारण (केन्द्र सहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले , डिप्लोमा – प्रमाणपत्र तहका पूर्ण शुल्कीय तर्फका सामान्य चिकित्सा, …श्रावण १८, २०८०
सीटीईभीटीलाई चिकित्सा शिक्षा सम्बन्धी आफूखुसी गतिविधि अगाडि बढाए कारबाही गर्ने आयोगको चेतावनी (शिक्षालय, कार्यक्रम र सिटसहित)चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा तर्फको प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण …श्रावण ९, २०८०
चिकित्सा शिक्षा अध्ययनका लागि एक वर्षमा ९७२ जना नेपाली विद्यार्थी बाहिरिएचिकित्सा शिक्षा आयोगले ७० ओटा शैक्षिक संस्थालाई चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि अनुमति दिने प्रक्रिया सुरु गरेको छ । आयोगले काठमाडौंका दुईओटा शैक्षिक संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको छ ।जेष्ठ ९, २०८०
चिकित्सा शिक्षा आयोगमा भएको आक्रमण प्रति आपत्तिचिकित्सा शिक्षा आयोगले आज कार्यलय परिसरमा आगजनी गर्ने, तोडफोड गर्ने, आयोगको सवारीसाधनमा र सुरक्षा कर्मी रहने घरमा अन्धधुन्द ढुङ्गा प्रहार गरी सार्वजनिक …बैशाख ११, २०८०
एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा करिब ७ हजार उत्तीर्ण (नतिजासहित)चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको एकीकृत प्रवेश परीक्षा (एमईसीईई(बीएल २०२३) मा ६ हजार ६६९ जना उत्तीर्ण भएका छन् ।१ हजार ८९५ सिट …चैत्र २, २०७९
चिकित्सा शिक्षा स्नातक तहको खुला तथा आरक्षण सिट विभाजन (सिटसहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सःशुल्क र खुला तथा आरक्षण छात्रवृत्तिमा सिट संख्या विभाजन गरेको छ । आयोगले फागुन २३ गते …चैत्र १, २०७९
दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ कक्षा सञ्चालन अनुमतिपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनका लागि अनुमति पाएका छन् । चिकित्सा शिक्षा आयोगले दुवै …फाल्गुण २८, २०७९
आयोगद्वारा विभिन्न कलेजलाई कोटा निर्धारण (सिटसहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक …फाल्गुण २३, २०७९
अध्ययन अनुमतिपत्र लिएर मात्र अन्य प्रक्रिया सुरु गर्न निर्देशनचिकित्सा शिक्षा आयोगले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयोगबाट अध्ययन अनुमतिपत्र लिएर मात्र अन्य प्रक्रिया सुरु गर्न सूचित गरेको छ । आयोगले सूचना जारी …माघ २५, २०७९
चिकित्सा शिक्षा स्नातकोत्तर तहको बार्षिक कार्यतालिका प्रभावितचिकित्सा शिक्षा आयोगले माघ २२ गतेदेखि सञ्चालन गर्ने भनिएको स्नातकोत्तर तहको कक्षा सञ्चालन कार्यतालिका प्रभावित भएको छ । आयोगले स्नातकोत्तर तहको कक्षा प्रारम्भ …माघ २०, २०७९