After SEE Portal

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

भदौ ३० र ३१ गते सञ्चालन भएको कक्षा १२ को पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।परीक्षामा  सहभागी १ लाख २६ हजार छ सय ५३ परीक्षार्थी  मध्ये  ९२ हजार ४४ विद्यार्थी उत्तीर्ण भएका छन् भने ३४ हजार ६ सय ९ जना पुनः नन् ग्रेडमा परेको बोर्डद्वारा प्रकशन गरिएको सूचनामा  उल्लेख गरिएको छ । 

A Levels MA
Thuprai - Books and E-books