A Levels MA

परीक्षा नियन्त्रकमा श्रेष्ठ

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा  नियन्त्रण कार्यालय कक्षा १० को परीक्षा नियन्त्रकमा विष्णुनारायण श्रेष्ठ  नियुक्त भएका छन् ।

शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रकमा श्रेष्ठलाई नियुक्त गरेको हो । यस अघि उनी राष्ट्रिय परीक्षा बोर्डको गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय ,पोखराको प्रमुख थिए ।

यस अघिका परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीको अनिवार्य अवकास भएपछि नियन्त्रकको रुपमा श्रेष्ठलाई नियुक्त गरिएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । 

Thuprai - Books and E-books