कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

राष्ट्रिय परीक्षा बोर्ड परक्षिा नियन्त्रण कार्यलयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।

शैक्षिक सत्र २०७९–८० मा  भर्ना भएका विद्यार्थीहरुका लागि  पुस १५ गते भित्र बिलम्ब शुल्क रहित  र पुस मसान्त भित्र बिलम्ब शुल्क सहित रजिस्ट्रेसन आवेदन फाराम भर्नु पर्ने भएको छ ।

साथै माघ १५ गतेभित्र सम्बन्धित विद्यालयले बैङ्क भौचर र रजिस्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।

 

Thuprai - Books and E-books