After SEE Portal

शोधपत्रका लागि बोर्डद्वारा अनुदान सहितको आवेदन माग

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाले शोधपत्र लेखनका  अनुदानदिने भएको छ । 

स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका विद्यार्थीलाई माध्यामिक तहको परीक्षा सुधार सम्बन्धी कुनै पनि शीर्षकमा शोधपत्र लेखनका लागि अनुदान दिने  भएको हो ।

सो शाखाले स्नातकोत्तर तहलाई ७५ हजार, एम।फिल तहलाई १ लाख र विद्यावारिधि तहलाई १ लाख २५ हजार अनुदान दिने गरी आवेदन माग गरेको छ ।  इच्छुक शोधार्थीबाट प्रस्ताव सहितको आवेदन दिन  फागुन मसान्त सम्मको समयसीमा दिएको छ । 

A Levels MA
Thuprai - Books and E-books