स्वीकृत नभएका पाठ्यसामग्री बजारमा आएको भन्दै केन्द्रले आपत्ति जनायोस्वीकृत प्राप्त गरेर मात्र पाठ्यसामग्रीहरुको प्रकाशन बिक्री वितरण र प्रयोग गर्न, प्रकाशक, पुस्तक व्यावसायी, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ ।जेष्ठ २७, २०७८
पाठ्यसामग्री दर्ता गराउन छुटेका प्रकाशकलाई तीन दिने अवसरपाठ्यक्रम विकास केन्द्रले समयमै राजश्व बुझाएका तर पाठ्यसामाग्री दर्ता गर्न छुट भएका प्रकाशकलाई तीन दिन भित्र पाठ्यसामाग्री पेश गर्न सूचित गरेको छ …जेष्ठ १०, २०७८
मातृभाषा/स्थानीय विषयको पाठ्यक्रम निर्माणका लागि आर्थिक तथा प्राविधिक जनशक्तिको अभावअधिकांश स्थानीय तहले अहिलेसम्म मातृभाषा वा स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउन सकेका छैनन् । दक्ष जनशक्तिको अभाव, बजेट नहुनु, कार्यपालिकालाई …फाल्गुण २१, २०७७
विद्यार्थीको मूल्याङ्कन पुरै पाठ्यक्रमबाट गर्नुपर्नेविद्यार्थीको सिकाइ सहजीकरण गर्न तयार गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले कक्षा विद्यालय तहको पाठ्यक्रम संकुचन गरेको भए पनि मूल्याङकन भने पुरानै …फाल्गुण २०, २०७७
केन्द्रद्वारा कक्षा ११ को पाठ्यक्रम अद्यावधिकपाठ्यक्रम विकास केन्द्रले कक्षा ११ को ऐच्छिक अङ्ग्रेजी विषयको विवादमा आएको केही पाठ परिवर्तन गरेको छ । माध्यमिक शिक्षा पाठ्यक्रम अन्तर्गत कक्षा ११ का लागि …माघ ३०, २०७७
कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री अभिमुखीकरण तालिमका लागि आवेदन मागपाठ्यक्रम विकास केन्द्रले फागुन २ गते देखि कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाठ्यक्रम र …माघ २८, २०७७
शैक्षिक शत्र २०८० सम्ममा सबै विषयको नयाँ पाठ्यक्रम लागु हुने (कक्षा ११ का नयाँ पाठ्यसामग्री सहित)समयानुकूल पाठ्यक्रमको परिमार्जन गर्नुपर्छ भन्ने पाठ्क्रम निर्माणको सर्वमन्य सिद्धान्त अनुरुप शैक्षिक वर्ष २०८० सम्ममा पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको …माघ २६, २०७७
डी नल्याउँदासम्म प्रमाणपत्र उपलब्ध नहुनेएकपटकमा बढीमा दुई विषयसम्म ग्रेड वृद्धिको परीक्षा दिन पाउनेमाघ २४, २०७७