सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको राजनीति, कारबाही गर्ने महानिर्देशकको चेतावनी‘भयो भयो पर्दैन, त्यो आफैं गर्छौं तपाइहरूले गर्नुपर्दैन ।’ निजी प्रकाशकका पाठ्यपुस्तक किन्न सूचना गर्नु भएको रहेछ भन्ने बितिकै उनले भने, ‘त्यो हाम्रो काम हो …बैशाख ६, २०८१
तीन वर्षका लागि पाठ्यसामग्री स्वीकृत (पाठ्यसामग्री सहित)पाठ्यक्रम विकास केन्द्रले आगामी तीन शैक्षिक सत्रका लागि स्वीकृत पाठ्यसामग्री स्वीकृत गरेको छ । केन्द्रले शैक्षिक सत्र २०८१, २०८२ र २०८३ का लागि स्वीकृत …चैत्र ६, २०८०
पाठ्यक्रममा नभएको बाह्य मूल्याङ्कन गराइन्छपाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसमेतको बैठकले पाँच वटा विषयका लागि एक्टर्नलबाट मूल्याङ्कन गराउने निर्णय गरेको जानकारी दिए ।फाल्गुण १०, २०८०
कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छाप्न चाहनेले १५ दिन भित्र आवेदन दिनु पर्नेपाठ्यक्रम विकास केन्द्रले सरकारको कक्षा १-४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी छापाखानालाई दिने निर्णय गरेसंगै प्रस्तावका लागि आवेदन माग गरेको छ …माघ ५, २०८०
पाठ्यक्रम अद्यावधिक नहुँदासम्म साबिककै आधारमा विद्यार्थी मूल्याङ्कन गर्न निर्देशनपाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० का ऐच्छिक विषयको विद्यार्थी मूल्याङ्कन राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम नै हुने र अन्य …मंसिर १९, २०८०
कक्षा १२ को गणित विषयको पाठ्यक्रम परिवर्तन (सबै विषयको नमुना प्रश्न २०८०, विशिष्टीकरण तालिका र पाठ्यक्रम सहित)पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा (कक्षा ११ र १२) पाठ्यक्रम २०७६ मा केही तथ्यलाई अपडेट गरेको छ । केन्द्रले विशिष्टीकरण तालिकामा परिमार्जन …मंसिर ५, २०८०
विज्ञसूचीमा सूचीकृत हुन २१ दिन भित्र आवेदन दिनुपर्नेपाठ्यक्रम विकास केन्द्रले विज्ञसूचीमा सूचीकृत हुनका लागि २१ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ । प्रारम्भिक बालशिक्षादेखि आधारभूत तह र माध्यमिक तह …श्रावण ९, २०८०
आन्तरिक मूल्याङ्कन मापदण्ड सार्वजनिक (मापदण्डसहित)पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० (कक्षा ९–१२) सार्वजनिक गरेको छ । सिकाइ सहजीकरणका क्रममा विद्यार्थीका …आषाढ २९, २०८०
पाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङपाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङ देखिएको स्थलगत अध्ययनले देखाएको छ । पाठ्यक्रम विकास केन्द्र र शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) ले …आषाढ २५, २०८०
पाठ्यपुस्तमा नै गाईलाई गोरु र गोरुलाई गाईको उदाहरणमा प्रयोगपाठ्यक्रम विकास केन्द्रको लापरबाहीले गर्दा अहिले विद्यालयमा पुगेका नयाँ पाठ्यपुस्तकमा सामान्यदेखि गम्भीर त्रुटि देखा पर्न थालेका छन् । तल्ला कक्षा देखि …जेष्ठ २५, २०८०