कक्षा एकका पाठ्यपुस्तक धमाधम छापिँदै,कक्षा छ को लेखन जिम्मा विज्ञलाईफागुनमा शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लामा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले पाठ्यक्रम विकास केन्द्रले कक्षा एकका पाठ्यपुस्तक छपाउन सुरु गरेको …माघ १९, २०७६
कक्षा ११ र १२को नयाँ पाठ्यक्रम प्रारुपः अवैज्ञानिक एवम् त्रुटिपूर्णडा. दिनेश पन्थी नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रले ढिलो गरी माध्यमिक शिक्षाको राष्ट्रिय प्रारुप प्रकाशन गरेको छ । विज्ञान र प्रविधिको मेरुदण्ड …माघ १३, २०७६
विषय समितिका अध्यक्षलाई थाहै नदिई अनिवार्य विषयबाट हट्यो गणितपाठ्यक्रम प्रारुप तयार गर्दाविषय विज्ञलाई थाहै नदिई गणितलाई अनिवार्य विषयबाट हटाइएको छ । पाठ्यक्रम विकास केन्द्रले हालै सार्वजनिक गरेको पाठ्यक्रम …माघ १३, २०७६
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ सार्वजनिक (पूर्ण पाठसहित)विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ सार्वजनिक भएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको प्रारुप सार्वजनिक भएको हो । तर, प्रारुपमा गणित …माघ ११, २०७६
विज्ञान र प्रविधिको भाषा गणित, अनि किन अपमान ?विज्ञानको भाषा भनेको गणित हो । कुनै एक वैज्ञानिक या प्राविधिकले आफ्ना केही कुरा सोच्दा, बोल्दा, लेख्दा या खोज अनुसन्धानको सामल भनेको नै गणित हो । विज्ञान तथा प्रविधिको विकास स्तरीय तथा गुणात्मक गणितको अध्ययनबिना सम्भव छैन ।माघ ७, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (पौष २७ -माघ ४)यो हप्ता संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सहित पारित गरेको छ । संसद्को अघिल्लो अधिवेशनमा शिक्षा, विज्ञान तथा …माघ ५, २०७६
विद्यालय तहको परीक्षामा नयाँ व्यवस्थानयाँ स्वीकृत पाठ्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक अङ्क प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने बनाइदिएको छमाघ ४, २०७६
चार वर्षभित्र सबै कक्षाका पाठ्यक्रम परिमार्जन गरिनेसरकारले पाठ्यक्रम पुनरावकोलकनको तयारी थालेको छ । पाठ्यक्रमलाई समयानुकुल र व्यावहारिक बनाउन माध्यामिक तहमा केहि नयाँ विषय थपिदैंछ भने शिक्षालाई व्यवहारिक बनाउन …पौष २९, २०७६
आउँदो सातादेखि कक्षा एकका पाठ्यपुस्तक छाप्न सुरु गरिनेपाठ्यक्रम विकास केन्द्रले कक्षा एकका लागि नयाँ पाठ्यपुस्तक तयार गरेको छ । तयार भएका पाठ्यपुस्तक आउँदो सातादेखि छपाउने भएको छ । केन्द्रले पुरानो पाठ्यक्रममा …पौष १७, २०७६